एसियाकै सबैभन्दा से,क्सि अभिनेत्री निया शर्मा पानीमा जवानी देखाएर युवाहरुलाइ लट्ठ पार्दै।हेरौ तस्बिरमा

टेलिभिजन कार्यक्रम ‘जमाइ राजा’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एकपटक सञ्चार माध्यममा छाएकी छन् । उनको ‘हट’ र ‘बोल्ड’ फोटोले उनलाई सबैभन्दा से,क्सी एशियन महिलाको सूचिमा तेश्रो नम्वरमा उभ्याएको छ।

बेलायतबाट प्रकाशन हुने एक पत्रिकाले जारी गरेको सबैभन्दा से,क्सी एशियन महिलाको पहिलो नम्वरमा भने दीपिका पादुकोणलाई राखेको छ भने दोश्रोमा प्रियंका चोपडा परेकी छन् । तेश्रो नम्वरमा भने कैटरिका कैफ, आलिया भट्टजस्ता सुन्दरीलाई पछि पार्दै निया शर्मालाई उभ्याइएको छ । यसले उनका फ्यानहरू धेरै खुसी भएको बताइएको छ ।

निया यो उपलब्धिबाट धेरै खुसी छिन् र यो सूचिलाई सामाजिक सञ्जालमा पस्केर सार्वजनिक गरेकी छन् । नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् ।

उनी टेलिभिजन शो बाहेक विभिन्न अवार्ड वितराण समारोहमा पनि निकै से,क्सी प्रस्तुती दिएर चर्चामा रहने गरेकी छिन् । नियाको सुन्दरता र उनका से,क्सी अन्दाजको फोटोहरूले उनलाई यसको हकदार बनाएको हो।


अहिले निया शर्मा सामाजिक संजाल मा निकै नै चर्चित बनेकी छिन।निया शर्माका शुन्दर तथा हट तस्बिरले सामाजिक सन्जाल तताएको छ ।कतिबेला कुन तस्बिर सेयर गर्छिन भन्दै हेर्नलाइ मानिसहरु आतुर हुन्छन। अहिले केही समय अगाडि निया शर्माले पानीमा आफ्नो जवानी देखाएर मानिसहरुलाइ ल,ट्ठ पारेकी छिन।

प्रतिक्रिया दिनुहोस