शरीर बाहिर मुटु भएकी यि ५ वर्षकी बालिका { हेर्नुहाेस् तस्बिरमा }

हालै सामाजिक संजालमा एक बालिकाको तस्विर भाइरल भएको छ । उक्त तस्विरमा उनको मुटु बाहिर छ । मुटु बाहिर आएपछि पनि उनले सामान्य दिनहरु बिताएकी छिन् ।शरीर बाहिर मुटु भएकी यि ५ वर्षकी बालिका

वेरसाविया नामले परिचित ५ बर्षिय बालिका सजको मुटु मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो । उनि अरु मानिले जस्तो साधारण जीवन बिताएकी छिन् । तर उनको बुबा आमा भने उपचारका लागि रुसबाट अमेरिका पुगेका छन् ।

उनको मुटुको उपचार गर्नेको लागि धेरै खर्च हुने भएकाले पैसाको जोहो गर्ने अमेरिकको संचार माध्यमले जनाएको छ । डाक्टरले उनको मटुको सर्जरी गर्न लागि २ वर्षपछि सल्ल्लाहा दिएका छन् । उनको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ ।

याे पनि, आज मंगलबार सुनकाे भाउ बढ्यो, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४०० रुपैंयाले बढेर प्रतितोला ९२ हजार ८०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य भने ९२ हजार ३०० रुपैंयाका किनबेच भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदी मुल्य तोलामा ५ रुपैंयाले घटेर प्रतितोला १२ सय ५५ रुपैंयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस