नबिल बैंकद्धारा धादिङकाे गजुरीमा दिगो बैंकिङ तथा वित्तीय

नबिल बैंकले धादिङकँ गजुरीमा दिगो बैंकिङ तथा वित्तीय सारता कार्यक्रम सम्पन्न गरेकँ छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउ“पालिकासग“ दिगाे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहु“चको लागि समझदारी समेत गरेकाे छ ।

बैकका संचालक श्रीमती आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउपालिकामा आज आयोजित एक कार्यक्रमबिच नबिल बैंककँ तर्फबाट प्रमुख व्यापार अधिकृत श्री गण्श प्रसाद अवस्थी र गाउ“पालिकाकँ तर्फबाट अध्य श्री राजेन्द्र बिक्र्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्तार गर्नुभयो । उक्त साझेदारी मार्फत स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई उद्यमका लागि गाउ“पालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक अधिकारीले यस सम्झौताले गजुरी गाउ“पालिकामा राेजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयाे । त्यस्तै गजुरी गाउ“पालिकाका अध्य राजेन्द्र बिक्र्रम बस्नेतले नबिल बैंककाे दिगाे बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियाे बनाउने धारणा ब्यक्त गर्नुभयँे ।

गाउ“पालिका उपाध्य सिता ढुंगानाले वित्तीय साÔरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकँेमा नबिल बैंकलाई धन्यवाद दिदै वित्तीय पहु“चलाई महिला तथा विपन्न वर्ग लत बनाउनु पर्ने र त्यसका लागि गाउ“पालिकाकाे सधै सहयाेग रहने समेत बताउनु भयँे ।

उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउ“पालिकाबासीहरुकाे समेत उपस्थिती रहेको थियाे ।
नबिल बैंकले गत असार १५ गते धान दिवशकाे दिन नबिल दिगाु बैंकिङकाे सुरुवात गरेकाे हाे । सरकारकाे दिगाे विकासकाे लक्ष्यलाई सघाउन नबिल बैंकले दिगाे बैंकिङ कार्यक्रम सार्वजानिक गरेकाे हाे । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेकाे छ । बैंकले ग्रामिण त्रमा वित्तीय पहुच न्युन भएका

वर्गलाई लक्षित गरि कृषि त्रकाे व्यवसायिकरण र उद्यमशिलता विकासकाे लागि ल्याएकाे याे कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस