२० वर्षसम्म हजुर-आमाको कवाडी भनेर बेवास्ता गरे,’एक दिन कपडा हटाएर हेर्दा…

अमेरिकामा एक कलेज विद्या’र्थीले लामो सम’यसम्म हजुरआ’माको घरको ग्यारेज’लाई क’वाडीको थुप्रो सम्झिए । तर, एक दिन उनले यो ग्यारेज खोले’र हेर्दा उनको भाग्य खुल्यो ।एरिगन नामका यी विद्यार्थीले एक ब्लगमा भने अनु’सार उनलाई २० वर्षदेखि ला’ग्थ्यो कि यो ग्यारेज भित्र क’वाडी मात्र छ ।

तर, जब उनले ग्यारेज खो’लेर हेरे त्यहाँ’भित्र त्यो सम’यका सबैभन्दा लग्जरी स्पोर्ट कार थिए ।हजुरआमाको कवाडी भनेर २० वर्षसम्म बेवास्ता गरे, एक दिन कपडा ह’टाएर हेर्दा… एरिग’नका अनुसार उनको घरमा २ ग्यारेज छन् ।

त्यसैले उनले पुरानो ग्यारेज’तर्फ ध्यान दिएनन् । त्यो दिन थाहा छैन किन उनलाई त्यहाँ हेर्ने इच्छा भयो । जब उनले गेट खो’ले त्यहाँ कपडाले ढाकिएका २ का:र देखिए । जब उनले कपडा हटाए उनको खुसी’को ठेगान रहेन । त्यहाँ त्यति’बेलामा लेम्बोर्गिनी र फरारी कार थिए । एरिगनका अनुसार ग्यारेजमा १९८१ का ल्याम्बो’र्गिनी र फरारी ३०८ कार थिए ।

यी कारहरुको मूल्य ४ ला:ख ३० हजार डलर (झण्डै ५ करोड नेपाली रुपैयाँ) थियो । यी कारलाई विगत २० वर्षदेखि प्रयोग गरिए:को थिएन ।ती कार उनका हजुर:बुवाले किनेका थिए । उनका हजुर’बुवाले यी कार’लाई भाडामा चला’उन दिएर भाडा उठाउने व्य’वसाय गर्ने सोचाइ बनाएको आफूले थाहा पाएको एरिगनले बताएका छन् ।

तर, यिनीहरुको महंगो बिमा’का कारण उनको योजना असफल भएको थियो । तर, हजु’रबुवाले त्यतिबेला कार किन बे’चेनन् भन्ने आफूले पनि नबुझेको एरिगन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस