गोरो हुदा धेरै दु’ख पाईयो भु’त भन्दै मान्छेले जिस्काउछन अब के गर्ने

बिराटनगरमा बस्दै आउनु भएको महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् ।काजोल महतो जेठी छोरी हुन् ,

यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ । परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् । आ’र्थिक अवस्था क’म्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ । आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् । सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला।

यो समाचार पनि पढ्नुहोस

इ’राकमा एउटा बच्चा तीनवटा लि’ङ्गका साथ जन्मिए । यो सामान्य मानिसको लागि मात्र नभएर चिकित्सा विज्ञान तथा विज्ञका लागिसमेत आश्चर्य बनाउने घ’टना बन्यो । यसको पछाडिको कारण विज्ञानलाई थाहा छैन । यस अवस्थालाई ‘सुपरन्युमरेरी पेनिस’ भनिन्छ । अहिलेसम्म संसारभरमा एकसय द्वीलिङ्गी अर्थात् डिफालिया को केस आएका छन् । तर, यो तीन लिङ्ग वाला केस भने पहिलो पटक सार्वजनिक भएको हो ।यसलाई हालसम्म संसारकै पहिलो तथा दु’र्लभ घ’टना मानिएको छ । यसअघि द्वीलिगी बच्चा जन्मिएका समाचार मात्रै आएका थिए । तर, यसको कारणको बारेमा भने अहिलेसम्म पनि पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस