२ तोला सुनको सिक्री भेटाएकी अनिशाले गरिदिइन सुनको मालिकलाई फिर्ता, पुरस्कारमा ५ हजार,

नहुँ बन्दिपुरकी अनिशा भुजेलको इमानदारीता देखेर विद्यालय नहि च’कित परेको छ । गाउँ र विद्यालयमा अनिशा प्रशंसाको पात्र बन्न पुगिन ।आठ वर्षकि अनिशा कक्षा ४ की विद्यार्थी हुन । हिड्दै गर्दा दुई तोला को १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् ।उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।.

स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिएको स्थानीय किरन जोसीले बताइन् ।

विज्ञापन:-म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु ।मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौ मा बसोबास गरेर म काठमाणडौमा पढदैछु बेचलर रनिङमा छु ।

मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण जापानजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।सम्पर्कको लागि ️तल दियको लिन्क खोल्नुहोससाथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुन्छ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु । त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु ।
Onlinemedia बाट

प्रतिक्रिया दिनुहोस