बलिउड अभिनेत्री लाई टक्कर दिदै भोजपुरी मोटि अभिनेत्री रानी चटर्जिले लगाइन पानीमा आ,गो यिनका फ्यानहरु बने पा,गल। हेरौ यी तस्बिरमा।

अभिनेत्री रानी चटर्जी भोजपुरी फिल्म उद्योगको ठूलो नाम हो । उनले यो उद्योगमा धेरै हिट फिल्म दिएकि छन् । जसका कारण लाखौं मानिस उनको अभिनयको दिवाना छन् । विशेष कुरा के छ भने अभिनयका अलावा रानी चटर्जी आफ्नो ग्ल्यामरस लुकका कारण सामाजिक सञ्जालमा पनि परिचित छिन् । उनी प्रायः आफ्ना बोल्ड र सुन्दर तस्विरहरु फ्यानहरु माझ शेयर गरिरहन्छिन् जसका कारण उनको सुन्दर अभिनयलाइ फ्यानहरुले धेरै माया गर्छन् । रानी चटर्जीले लोकप्रियताको मामिलामा धेरै बलिउड अभिनेत्रीहरूसँग प्रतिस्पर्धा गर्छिन् ।

रानी चटर्जीले डिजिटल प्लेटफर्ममा पाइला राखेकी छिन् । उनी वेब सिरिज ‘मस्तराम’मा देखिएकी थिइन् । यस वेब सिरिजमा रानी चटर्जीको काम निकै रुचाइएको थियो । यो रानीको पहिलो वेब सिरिज थियो । यो वेब सिरिजमा उनले ‘राजकाली’ को भूमिका निभाएकी थिइन्, जसलाई फ्यानहरुले निकै रुचाएका थिए ।

विशेष कुरा के छ भने यो वेब सिरिजमा पनि रानीले आफ्नो बो,ल्ड लुक देखाएर फ्यानलाई पा,गल बनाएकी छिन्।
रानी चटर्जी पर्दामा बो,ल्ड लुकमा मात्र देखिएकी छैनन् । उनको सामाजिक सञ्जाल अकाउन्ट पनि उनको ग्लैमरस तस्विरहरूले भरिएको छ, जसमा फ्यानहरूले धेरै मायाको वर्षा गरिरहेका छन्। केही समयअघि रानीले आफ्नो पूलसाइड तस्विर शेयर गरेकी थिइन् जसमा अभिनेत्रीले कालो रंगको स्विमसुट लगाएकी थिइन्।

रानी चटर्जीलाई भोजपुरी उद्योगले मान्यता दिएको छ । त्यसैले पनि आफ्नो मनमा भोजपुरी सिनेमाप्रति सधैँ माया रहेको अभिनेत्रीले यहीँ काम गरिरहने बताइन् । तर बलिउड इन्डस्ट्रीमा राम्रो अफर आयो भने उनी यस इन्डस्ट्रीमा पनि आफ्नो भाग्य जमाउन चाहन्छिन् । शुन्दरता र अभिनयमा बलिउड नायिका भन्दा कम नरहेको बताउदै बलिउड नायिका संग प्रतिस्पर्धा गर्न तयार रहेको बताउछिन।

प्रतिक्रिया दिनुहोस