एसियाकै से’ क्सि मानिएकी वलिवूड अभिनेत्री निया शर्माको ब्रालेट लेहेङ्गामा हट अवतार हेरौ तस्बिरमा।

६ मिलियन इन्स्टाग्राम फलोअर्सको साथ, निया शर्मा सोशल मिडियामा सबैभन्दा धेरै फलो गरिएको टिभी स्टारहरू मध्ये एक हो। निया शर्माले आफ्ना फनी रिल्स, भिडियो र तस्बिर फ्यानसँग सेयर गर्छिन्, प्रायः उनी आफ्नो से’क्सी फिगरलाई देखाउँछिन्। योसँगै चाडपर्वको सिजन सुरु हुनासाथ नियाले एथनिक ड्रेसमा हटनेस थपेकी छिन् ।

ब्रालेट र लेहेङ्गामा नेहा
फेरि पनि निया शर्माले आफ्नो तस्विरले मानिसहरूलाई चकित बनाएकी छिन् । आफ्नो सुन्दरता र हटनेसले चर्चा पाएको छ, निया शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले अहिले आफ्नो पर्वको लुक सेयर गरेकि छन् ।

तस्बिरमा उनले बालकनीमा उभिएर पोज दिएकी छिन् । निया शर्माले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट केही तस्विर शेयर गरेकी छिन्, जसमा उनको फरक स्टाइल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस