आज साेमबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

कार्तिक १५ गते । आज साेमबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेकाे छ

आज छापावाला सुन ताेलामा १ सय रुपैयाले बढ्दै प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी ताेलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

डाक्टरले एउटा गलत औषधी दिएका कारण यि किशोरीको शरीरका सबै भागमा रौँ पलाए(हेर्नुहाेस्)

डाक्टरले एउटा गलत औषधी दिएका कारण यि किशोरीको शरीरका सबै भागमा रौँ पलाए(हेर्नुहाेस्) । चिकित्सक`लाई सर्वसाधारण`ले भगवान् नै ठान्छन् तर कहिलेकाँही भगवान् गर्ने साना साना गल्तीले डाक्टरहरु`को विश्वास कम गर्छन् सर्वसाधारणले ।

यस्तै भएको छ स्पेन`मा । स्पेनमा पनि डाक्टर`को एउटा गल्ती`ले एक युवती`को जिन्दगीमा ठूलो समस्या निम्तिए`को छ । उपचारमा खटिएका डाक्टर`ले रोग`को सहि पहिचान गरि उपचार नर्गदा एक युवती`को शरीर`भरी झ्याप्झ्याप्ती रौं उम्रिएका छन् ।

पेट दुखाईको समस्या निदान`का लागि डाक्टर`ले दिएको औषधि खाँदा ति किशोरीमा शरीरभरी रौँ पलाउ`ने समस्या देखा परेको उनका परिवार`ले उल्लेख गरेका छन् । उत्तरी स्पेन`को क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहर`का २० जना बालबालिकाहरु`मा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग नि`को पार्न भन्दै डाक्टरले चलाएको औषधीको सेवन`पछि,

ति बालबालि`काहर`को शरीरमा अत्यधिक मात्रा कपाल`का जस्तै रौंहरु उम्रिएसँगै अहिले उनी ठूलो समस्यामा परेकी छिन् । स्थानीय प्रशासन`का अनुसार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि चलाएका कारण ति किशोरी यो समस्याबाट ग्रसित बने`की हुन् ।

किशोरी`को परिवार`ले गलत औषधी दि`ने अस्पताल र चिकित्सक`लाई कारवाही`को माग गर्दै क्षतीपूर्तिको समेत माग गरेका छन् । अहिले ति किशोरी`को फरक तरिकाले फेरी स्थानीय प्रशासन`ले नै औषधी गर्न सुरु गरेको बताइए`को छ ।

प्रतिक्रिया दिनुहोस