बोल्ड्नेस र सुन्दरतामा सधैं अगाडि वलिवूड अभिनेत्री रश्मि देशाई , हेरौ तस्बिरमा उनको सुन्दरता !

वलिवूड टिभी जगतकि रश्मी देसाई बोल्ड अभिनेत्रीहरु मध्ये एक हुन, उनले आफ्नो अभिनय र से,क्सी शैलीले आफ्ना फ्यानहरूको मन जितिसकेकी छिन्, साथै उत्तरायण, दिल से दिल तक, बिग बोस लगायतका कार्यक्रमहरूमा उनको फ्यानहरू रस्मिलाइ गर्व गर्छन्। …

वलिवूड टिभी जगतकि रश्मी देसाई बोल्ड अभिनेत्रीहरु मध्ये एक हुन, उनले आफ्नो अभिनय र से,क्सी शैलीले आफ्ना फ्यानहरूको मन जितिसकेकी छिन्, साथै उत्तरायण, दिल से दिल तक, बिग बोस लगायतका कार्यक्रमहरूमा उनको फ्यानहरू रस्मिलाइ गर्व गर्छन्।

रश्मी देसाइ शुन्दरता को साथसाथै अभिनय र फेसन मा पनि अगाडि छिन। रस्मिले नया नया स्टाइलमा हट फोटो सेयर गरेर आफ्ना फ्यानहरुको मन जितेकी छिन। रश्मी देसाईले इन्स्टाग्राममा भर्खरको तस्बिर पोस्ट गरिनन् जसमा उनका फ्यानहरु लट्ठै छन हरियो सानो फ्रकमा उनी हट देखिएकी छिन, प्राय: उनी सजिलैसँग मानिसहरुलाई ध्यानाकर्षण गरेकि हुन्छिन।

रश्मि का धेरै जसो तस्बिर से,क्सि र स्टाइलिस हुन्छन।अहिले सेयर गरेको तस्बिर त झन यति धेरै हट छ।यिनलाइ देख्ने जो कोहि मानिस पनि यिनी प्रती आकर्षक हुन्छन। हेरौ उनको हरेक शैलीका तस्बिरहरु…

प्रतिक्रिया दिनुहोस