यी हुन् ग्या’स्ट्रिक च्वा’ट पार्ने ६ घ’रेलु उपा’य, घरमै बसिबसी यसरि गर्नुस उपचार

एजेन्सी-आ’जभोलि धेरै ग्या’स्ट्रिकको स’मस्या लिएर अस्पताल जाने गर्छन्। ग्या’स्ट्रिक नभएका मानिस भेट्न मु’स्किल पर्छ। यो स’मस्या विभिन्न कारणले देखा पर्छ । ग्या’स्ट्रिक नेपालीको राष्ट्रिय रो’ग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्या’स्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रो’गी छ हिजोआज । त्यसो भए के गर्ने त ? यदि ग्या’स्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको स’मस्या च्वाट्टै निको हुन सक्छ ।

प्रशस्त पानी पिउने: लगातार पानी पिउँदा पेटमा ग्या’स जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्या’स बढाउँछ । लसुनपानी: बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्या’स्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च र’क्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने: ग्या’स्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले स’मस्या उत्पन्न गर्छ । कागतीपानी: पेटमा धेरै ग्या’स भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्या’स हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्या’स कम हुन्छ।

कार्बोहाइड्रेड कम खाने: पे’टमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ । दूध नपिउने: ग्या’स्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

पुदिनाको दिनहुँ सेवनले मिल्ने छ यस्ता अचुक फाईदा: नेपाली भा’न्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पु’दीना लोकप्रिय जडिबु’टी हो । यसले खाना पचाउन स’हयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डि’प्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ । यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ ।

यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ । दुई दर्जन जात र सयाैँ प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ । धेरैले पुदीनालाई माउथ फ्रेसनरको रुपमा मात्र चिन्छन् । तर स्वा’स्थ्यका लागि यसका थुप्रै फाइदा छन् ।

पाचन प्रक्रियामा सहयोगी: पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो । यदि अपचको स’मस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ।

टाउको दु’खाई निको पार्छ: पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको स’मस्या समाधान गर्छ। पुदीनाको तेल या पातको प्रयोगले पेटको स’मस्या घटाउँछ। पुदीनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ।

श्वासप्रश्वासको समस्या हुन दिँदैन: यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी स’मस्या हुन दिँदैंन । दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ। यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन् ।

दम निको पार्छ: पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ । तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न ।

दूध चुसाइरहेका महिलालाई उपयोगी: दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ । अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ ।

डि’प्रेसन र थकान घटाउँछ: यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पुर्याउँछन् । सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ।

छालाको हेरचाह: यो राम्रो एन्टिसेप्टिक पनि हो । यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ।

स्मरणशक्ति बढाउँछ: हालै गरिएको एक अध्ययनले पुदीनाले स्म’रणशक्ति बढाउने पनि पुष्टि भएको थिया। पुदीना मिसाइएको चुईङगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्म’रणशक्ति पनि बढ्ने देखिएको अध्ययनमा सहभागीहरु बताउँछन् । यसका साथै पुदीनाको नियमित उपभोगले तौल घटाउने, प्रजनन क्षमतामा वृद्धि गर्ने, मुख स्वा’स्थ्यमा उपयोगी हुने, एलर्जी हटाउने, क्या’न्सर रोकथाम गर्नेजस्ता काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस