लिफ्टको बदलामा शारीरिक सम्बन्धको शर्त त्यो पनि बिना काण्डम राखेपछि …

काठमाडौं। युगाण्डामा एचआइभीविरुद्ध चलिरहेको अभियानमा त्यहाँका युवाहरुले निकै बाधा सृजना गरिरहेका छन् । एक नयाँ अध्ययनमा भएको खुलासा अनुसार त्यहाँका मोटरसाइकल र ट्याक्सी ड्राइभरहरुको क्रियाकलाप त्यहाँको लागि खतरनाक देखिएको छ । यहाँका चालकहरु पैसा लिनुको सट्टा ग्रा’ह’कसँग शा’री’रि’क स’म्ब’न्ध बनाइरहेका छन् । यो अध्ययन मेकरेरे विश्वविद्यालयको कलेज अफ एजुकेसन एण्ड एक्सटर्नल स्टडिजले गरेको द गार्डियनको रिपोर्टमा उल्लेख छ ।

युगाण्डामा मोटरसाइकल राइडरलाई स्थानीय भाषामा बोडा बोडा भनिन्छ । यहाँका अधिकांश युवक यो जागिरमा छन् । अध्ययनका अनुसार २८१ मध्ये १२ प्रतिशत राइडल पैसा दिन नसक्ने आफ्ना ग्राहकसँग स’म्ब’न्धमा लि’प्त पाइए । ६५.७ प्रतिशतले पछिल्लो १२ महिनामा उनीहरुले १ भन्दा धेरै पार्टनरसँग स’म्ब’न्ध राखेको स्वीकार गरेका छन् । अध्ययनमा २३ प्रतिशत युगाण्डाका युवाले एकै समय एकभन्दा धेरै पार्टनरसँग स’म्ब’न्ध राख्ने गरेको पाइयो । अध्ययनमा ५७.१ प्रतिशतले स’म्ब’न्ध’को समयमा क’ ण्ड’ म प्रयोग नगरेको स्वीकार गरे ।

शोधकर्ता लिलियन बबाजीले अध्ययनको नतिजा सार्वजनिक गर्दै भने ‘कैयौं पार्टनरसँग स’म्ब’न्ध बनाउनु जो’खि’म’पू’र्ण व्यवहार हो । खासगरी क’ण्ड’म’बि’ना। किनकि यसबाट ए’चआ’इ’भी, अ’नि’च्छि’त ग’र्भा’धा’न र अन्य किसिमका संक्रामक रोग हुन्छन् ।’ उनले यो अध्ययनका आधारमा युगाण्डाका युवालाई जिम्मेवार लागि जागरुक गर्नुपर्ने आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस