परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी सर्मिला ग’र्भ’व’ती भएर फर्किन

परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ बर्षीया सर्मिला थापा यतिबेला ७ महिनाको ग’र्भ बोकेर न्यायको खोजीमा छिन् ।२ बर्ष बैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किकी सर्मिलाको पेटमा अहिले ७ महिनाको बच्चा हु’र्किरहेको छ ।

सर्मिला इलाम घर जान सकेकी छैन । परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले झापाको विर्तामोडमा डेरामा बस्दै आएकी छिन् । कतारमै रहँदा सर्मिलाको मुगुका रोसन थापा सँग प्रेम बस्यो । उनीहरुबीच शा’रीरिक सम्बन्ध पनि भयो । सोही क्रममा उनीहरुको ग’र्भ बस्यो ।

आफु अ’विवाहित रहेको भन्दै कपिलले सर्मिलालाई प्रे’मजालमा पारे । त्यसपछि उनीहरुबीचको प्रेम झाँ’गिदै गयो ।कतारबाट रोसन घर फर्किए । त्यसपछि सर्मिलाले थाहा पाइन्, आफुलाई धो’का दिएको । रोसनको श्रीमति र छोरीसमेत रहेको उनले थाहा पाइन् ।

त्यतिखेर ललिताको पेटमा रोसनको बच्चा हु’र्किँदै गएको थियो । ललिताले त्यो बच्चालाई जन्म दिने नि’र्णय गरिन् । र, घर फर्किन् । त्यसपछि रोसन सम्पर्क बि’हीन बने ।पटक पटक सम्पर्क ग’र्दासमेत कपिलकी श्री’मतिले फोन उ’ठाउने गरेकी छिन् ।

यतिबेला ७ महिनाको ग’र्भ बोकेर सर्मिला न्या’य मा’गिरहेकी छिन् । कुनै संघसंस्थाले उनको न्या’यका लागि पहल गरेको छैन । आफ्ना बे’दनाहरु मिडियामार्फत पोखिरहेकी छिन् । न्या’यका लागि सहयोगका लागि सबै पक्षमा उनले अ’पिल गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस