२० वर्षका युवाले ६० वर्षीय महिलासँग गरे बिहे,कारण सुन्दा सबै चकित

एजेन्सि –भारतमा एक २० बर्षको युवकले ६० बर्षिय महिलासँग विवाह गरेको छ । सामान्यतय विवाह गर्दा अनमेल विवाह नहोस भन्दै केटा र केटीको उमेर हेरीन्छ ।

नेपाली समाजमा हेर्ने हो भने केटाको उमेर भन्दा केटिको उमेर कम भएकै हेर्ने गरिन्छ । कहिलेकाहीँ के’टीको उमेर पनि थोरै बढी हुन सक्छ ।

तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबा’दको रामपुरमा एक अनौठो खालको विहे भएको छ ।

त्यहाँ एक २० वर्षका युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् । रामपुरको सैदनगरमा भएको यो विवा’हका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ ।

विवाह कसरी भयो भन्ने सम्बन्धमा कारण सुन्दा भने सबैलाई अनौठो तुल्याउने खालको रहेको छ । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा ग’ल्तीवश फोन अन्तै गयो ।

६० वर्षकी ती महि’लाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थालेको भारतीय दैनिक अमर उजा’लाले भनेको छ ।

दैनिकी रुपमा उनीहरु बिचमा फोन सम्पर्क बडदै गएसँगै उनीहरु नजिकिदै गएको थिए । महिलाले युवकलाई आफ्ना पतिको मृ’त्यु भइसकेको बताएकी थिइन् ।

महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफू’सँगै बस्नुपर्ने सर्त राखेको थिईन् । सो सर्त ति युवाले मान्न तयार भएको थिए ।

गत शनिबार युवक महि’लाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमा’को बिहेबारे थाहा पाएपछि माइती आएर यस्को विरो’ध गरिन् ।

वि’वाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छा अनुसार बिहे गरेको बताए’पछि पुलिसले पनि कुनै कार’वाही गरेन ।

प्रतिक्रिया दिनुहोस