छोराछोरीले कुटेर खेदाएपछि खालि खुट्टै रुदै भोकभोकै १०० बर्षिय आमा

गुल्मि जिल्लाको बिर्बास भन्ने ठाउँ जहाँ एकजना आमा खालि खुट्टै तातो घामले एकदमै तताएको सडकमा लठ्ठिको सहरामा हिड्दै गरेको हामिले देख्यौ । आमाले लाउनु भएको लुगा र उहाको हाउभाउले सहजै आकलन गर्न सकिन्थ्यो कि आमालाई हदैसम्मको दुख छ ।

फेसबुकमा पछ्याउनुहोस्

आमा आफ्नो उमेर सय बर्ष बताउनुहुन्छ ।उहाको फुलेका कपाल र चाउरिएका शरिरका छालाहरुले सायद उहाको वास्तविक उमेरको प्रमाण दिदैथियो ।आमा एक्लै बस्दै आउनु भएको छ ।आमाका छोराहरु पनि छन् तर र क्सि खाएर आफुलाई कु ट्ने गरेको र बारम्बार या तना दिनेहुदा आफू एक्लै बस्दै आएको आमा बताउनुहुन्छ ।

आफुले थुप्रै दिनबाट केही पनि नखाएको र भोकभोकै कयौ दिनहरु का टेको आमा बताउनुहुन्छ ।घरमा आउने बाटो कतैकेहि पनि छैन र बृद्ध भत्ता आएको पनि सबै छोराहरुले खाने गरेको आमा बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस