सुन्दरतामा आमालाई पनि पछि पार्छिन अन्जु पन्तको छोरी परिशोतिका हेरौ तस्बिरमा..

नेपालको चर्चित गायिका एवं सुमधुर स्वरको धनि अञ्जु पन्तको सुन्दरताको समाचारहरु बारम्बार आउने गर्छन्। नेपाली संगित क्षेत्रमा हिट गीत दिन सफल उनै पन्तको छोरी भने मिडियामा कहिले काही मात्र देखिन्छन् । मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकि अन्जुको परितोसिका एकमात्र छोरी हुन् ।

शिवाकोटिसँग डिभोर्स भएपनि परिशोतिका भने आमासँगै बस्छिन् । उमेर सानै भएपनि परितोसिका शारिरको बनावटमा आमा बराबर छिन् ।अञ्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाईरहेकी छिन् ।

छोरी परितोसिका पनि मामुका लागि श्रीमान् भइदिए हुन्थ्यो भन्ने उनको चाहान छ । त्यसैले उनी सहजै भन्छिन् । मामुले बिबाह गरे कुनै फरक पर्दैन । सक्ने भए त मामुको लागि श्रीमान् मै खोजीदिन्थे । उनीहरु मज्जाले खुल्छन् ।

गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले म्युजिक भिडियोमा डेब्यू गरेकी छिन्। अञ्जुकै स्वर तथा संगीतमा रहेको गीत ‘धेरै माया नदेऊ’ को म्युजिक भिडिओमा उनले अभिनय गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस