९ महिनाकी ग’र्भवती भनिएकी महिलाको पे’टमा कुकुर बच्चा भेटे पछि डाक्टर समेत च’कित

विश्वमा हरेक दिन नयाँ र अनौठा घ टनाहरु घ टिरहेका हुन्छन् कहिले काही मानव श’रीर सँग स’म्बन्धित यस्ता घ टनाहरु बाहिर आउँछन्, जसलाई देखेर चिकित्सा विज्ञान र डाक्टरहरु पनि छक्क पर्छन् ।त्यस्तै एउटा घ टना बेलायत बाट बाहिर आएको छ। त्यहाँ एक महिला लाई देख्दा लाग्छ कि उनी नौ महिनाकी ग ‘र्भ’ वती हुन्। तर जब डाक्टरहरुले उनको अ ‘परेशन गरे, एक धेरै च कित पार्ने कुरा बाहिर आयो ।

श ‘ल्यक्रि यापछि ती महिलाको पे’ट बाट एउटा शिशु होईन अरू केही बाहिर आयो । यो रोचक घ टना स्टै फर्ड शायरमा देखिएको हो।‘द मेट्रो’ मा प्रकाशित एक रिपोर्ट अनुसार १९ वर्षीया ति महिलाको नाम अबी चा’डवि’क हो । अ’चानक उनको पेटमा दु’खाइ शुरू भयो, कहिले काहिँ दु’खाइ कम हुन्थ्यो त कहिले कहिले काहिँ बढ्ने पनि गरेको थियो ।

उनको पेट यति धेरै ब’ढ्यो कि केहि महिनामा तौल पनि अ’चानक बढ्यो । मानिसहरु उनलाई ग र्भवती सोचिरहेका थिए । मानिसहरु उनलाई नौ महिनाको ग’र्भवती भएको भन्दै पत्याउदै आएका थिए।तर ति युवतीले प’रीक्षण गराउने बिचार गरिन् ।

परीक्षणका लागि उनी डाक्टरकहाँ गइन् । परीक्षण पछि डाक्टरहरुले पेटमा ढुङ्गा वा पत्थरी रहेको कुरा पत्ता लगाए । त्यसपछि पुनः जाँच गर्दा जे देखियो त्यसले सबैको हो’स उ’डा’एको छ । उनको पेटमा एक ठूलो ढु’ङ्गा बनेको थियो । डाक्टरहरूले पत्ता लगाए कि ती महिलाको पेटमा १३ इन्चको ड’ल्ला थियो । यो ढु’ङ्गा ह’टाउन, डाक्टरहरुले उनलाई एक शल्यक्रिया गर्न सुझाव दिए । अन्ततः उनी श’ल्यक्रि’या गर्ने कुरामा सहमत भइन्।

पश्चिमी मिडल्याण्डको एक अस्पतालमा भर्ना भइन् । दुई हप्ताको उपचारपछि, सो ढु’ङ्गा हटाइयो । त्यस क्रममा महिलाले धेरै पी’डा प’नि भो’ग्नु पर्यो । केहि दिन डाक्टरहरुको हेरचाहपछि ती महिला अहिले निको भैसकेकी छिन् । अब उनी घरमा बसेर स्वास्थ्य लाभ गरिरहेकी छिन् । ती महिलाले आफ्नो सामाजिक सञ्जालमा यो सम्पूर्ण घ टनाको बारेमा उल्लेख गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘म शायद यो (ढुङ्गा) संगै जन्मेकी थिएँ, जुन समयसंगै बढ्यो र मलाई यो थाहा भएन्।यदि मैले यो देखेको हुन्थिन् भने यो फु’ट्न सक्थ्यो वा जे पनि हुन सक्थ्यो ।

किनकि मेरो पेट ढु’ङ्गा जस्तै क’डा भएको थियो । जब म किनमेलको लागि बाहिर जान्थे मानिसहरु मलाई नौ महिनाको ग’र्भवती भन्थे ।’ उनले चाहेर पनि तौल सकिरहेकी थिइनन् ।एउटा फुटबल आकारको ढुङ्गा फा’ले पछि अब उनी ढुक्क भएकी छिन्। श ‘ल्यक्रि ‘या पछि आफु पूर्ण रुपमा स्वस्थ भएको पनि उनले पोस्टमार्फत जानकारी दिएकी छिन् ।

उनको तौल अझै पनि कम भएको छैन । तर अब उनी यसलाई घ टाउन क’डा मेहनत गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस