मे’डिकल वि’ज्ञान कै पहिलो के’सः २ वटा यो’नी २ वटा पा’ठेघर, १८ व’र्षकी हुँदा सम्म थाहा थिएन

काठमाडौं। एक युवती दुई वटा ग’र्भा’शय र २ वटा यो’नीको साथमा ज’न्मिएको पाइएको छ । यसलाई मे’डिकल विज्ञानको क्षेत्रमा सम्भवतः पहिलो के’स मा’निएको छ । दुर्लभ शा’रीरिक बनोटका कारण यी युवती ग’र्भवती भएका बेला पनि उनको म’हिनावारी हुन सक्छ । पेन्सलभेनियाको फिलाडेल्फिया सहरकी २० वर्षकी पेज डिएन्जेलो नामकीयी यु’वतीमा ग’र्भाशय को दुर्लभ स’मस्या भएको पाइएको हो ।

डेलीमेलका अनुसार पेजको श’रीर’मा पूर्ण रुपमा काम गर्न सक्ने दुई प्र’जनन प्र’णाली छन् । यही कारण उनको एक महिनामा २ पटक सम्म म’हिनावारी हुन्छ । यसको अर्थ उनी आफ्नो एक ग’र्भाशय बाट ग’र्भवती हुन सक्छिन् तर त्यही समयमा उनको अर्को ग’र्भाशय बाट म’हिनावारी पनि हुन सक्छ । यस्तो अ’वस्थामा उनले आफू ग’र्भवती भएको थाहा न’पाउन पनि सक्छिन् । यतिमात्र होइन उनी आफ्ना २ ग’र्भाशय बाट छुट्टा छुट्टै ग’र्भवती पनि हुन सक्छिन् ।

पेजको एक महिनामा २ पटक म’हिना वारी च’क्र पूरा हुन्छ र यो म’हिना वारी फरक फरक समयमा हुन्छ । पेजले यो अनौठो शा’रीरिक अवस्थाको जानकारी आफू १८ वर्षकी भएपछि मात्रै पाएकी थिइन् । त्यतिबेला उनी महिनामै २ पटक म’हिना वारी हुने समस्याका कारण स्त्री’रोग वि’शेषज्ञ कहाँ गएकी थिइन् । पेज लाई कहिले काहीँ हरेक २ हप्तामा म’हिना वारी हुन्थ्यो । उनको जाँ’च पछि डाक्टरले पेजकी आमालाई बोलाएर आमाको साथमा यो स्वा स’थ्य समस्या बारे बताएका थिए ।

प्रतिक्रिया दिनुहोस