दिउँसो केटा र राति केटी बनेर गर्थे यस्तो काम, थाहा पाएर उड्यो प्रहरीको होस्

काठमाडौ । महानगरीय प्रहरीमा यस्तो घटना आयो जसले प्रहरीको नै होस उडेको छ । एक जना ब्यक्ति जो दिनमा केटा र रातीमा केटी बनेर अ’परा’धिक काम गर्थे ।फेसबुकमा पछ्याउनुहोस्

महानगरीय प्रहरी बृत्त जनसेवामा मंसिर १४ गते एक युवतीले आफु माथि ज’ब’रज’स्ती भएको भन्दै उजुरी दिइन् । प्रहरीले आ’रोपीको खोजी थाल्यो । अनुसन्धान गर्दै जाँदा प्रहरी नै छक्क गरे । किनभने आरोपी पुरुष नभएर युवती नै थिइन् । तर एउटा सिसीटिभी फु’टेजले भने प्रहरीलाई अनुसन्धान फरक बनाउन कर लाग्यो ।

घटनामा युवती नै भएको ठा’नेर प्रहरीले फेरी खोजी थाल्यो । जतिजति अनुसन्धान हुँदै गयो त्यति त्यति प्रहरी छ’क्क पर्दै गयो । तर जब प्रहरीले युवती बनेका ति ब्यक्ति पुरुष नै भएको पत्ता लाग्यो प्रहरीको होस उ’ड्यो । उनी मंगलबार पक्राउ परे ।

प्रतिक्रिया दिनुहोस