विवाह भएकै १७ मिनेटमै वेहुलाले यस्तो दाईजो मागेपछि सबै परे चकित

एजेन्सी – विश्वमा फैलिएको को’रोना भा’इरसका कारण विश्व समुदाय स्वास्थ्य सम’स्याबाट गु’ज्रिरहेको छ । यहि स्वास्थ्य सम’स्याबाट गुज्रि’रहदा सुन्दा पनि अचम्म लाग्ने खालको समाचारहरु बेलाबेलामा बाहिरिरहेको छ ।

भारतमा को’रोना माहामारीको बिचमा स्वास्थ्य मापदण्ड पालना गरि सावधानीका साथ परिवारको थोरै सदस्य भेला भएर विवाह गर्दै गर्दा विवाहमा सहभागीले यो विवाहले निकै चर्चा पाउन सक्छ भनेर कसैले पनि सोचेका थिएन । । भारत यूपीको शाहजहांपुरमा भएको उक्त विवाह १७ मिनेटमै सकिएको थियो । यो विवाह यस कारण चर्चित भयो की विवाहमा वेहुलाले वेहुलीका परिवारसंग अचम्मको दा’इजो लिए ।

को’रोना महा’मारीको अवस्थालाई मध्यनजर गरि गरिएको उक्त विहे एक मन्दिरमा सम्पन्न भएको थियो । विवाहमा न धेरै जन्ति थिए न बाजागाजा थिए । घरका केही सदस्यको अगाडी वेहुला वेहुलीले मन्दिरको सात पटक परिक्रमा गरेर र सिन्दुर लगाए ।

विवाह सामान्य तरिकाले धेरैले गर्छन त्यो कुनै ठूलो कुरा भएन तर वेहुलाले दाइजोको रुपमा जे मागे त्यो भने धेरैलाई अचम्म बनाउने खालको छ । उनले दाइजो लिन्न भनेर निकै इन्कार गरेपछि पनि वेहुली तर्फका आफन्त मान्दै मानेनन् । अनि उनले वेहुलीका परिवारसंग अचम्मको दाइजो मागे । त्यो थियो रामायणको किताव । वेहुलीको माइतीले निकै कर गरेपछि उनले रामायणको किताब मागेका थिए ।

उनीहरुले अपनाएको यो तरिकाको अहिले सो क्षेत्रमा निकै चर्चा भएको छ । खासमा थाना कलान क्षेत्रका सनाय गाउँमा बस्ने पुभेन्द्र दुवे उनी गाउँमा शिक्षण संस्था चलाउँछन् । उनी दाइजो प्रथा विरोधी हुन् । उनले विवाह तय भए देखि नै आफुले दा’इजो नलिने बताउँदै आएका थिए । उनीहरुको मुख्य उद्देश्य भारतमा कुरीतीको रुपमा रहेको दाइजो प्रथा उन्मुलन गर्नु थियो ।

उनको यो तरिका देखेर त्यहाँ उपस्थित सबै चकित परे । भुपेन्द्र र प्रीतिले आफुहरुको विवाह समाज परितर्वतका लागि एक उदाहरण बनाउन चाहेको बताए । अरुलाई पनि दाइजो रहित विवाह गर्न उनीहरुले सल्लाह दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस