श्रीमान अर्की गर्लफ्रेण्डसँग लागेपछि महिलाले चालिन यस्तो कदम,दुनियाँ चकित

एजेन्सि – बच्चालाई धेरै माया कस्ले गर्दान् भन्ने प्रश्नमा उत्तर सजिलै आउछ आमा । हो धेरै माया गर्ने भएर त होलानि आमा भन्ने शब्द सबैको लागि यति धेरै प्यारो भएको । कुनै यस्ति पनि महिला हुन्छन् नि जस्ले आमा भन्ने शब्दको परिभाषा नै विगारी दिएकी छिन् ।

जर्मनीमा एक महिलाले आफ्नो श्रीमान अर्की महिलासँग हिडेपछि रि’सा’एका ति महिलाले आफ्नो ६ जना छोराछोरीमध्ये ५ जनालाई मा’रि दिएकी छिन् । गएको सेप्टेम्बरमा जर्मनीको सेलिंगन सहरमा ५ जना बालबालिकाको संदिग्ध अवस्थामा मृ’त्यु भएको थियो ।

बालबालिकाको मृ’त्युको यो मामिलामा आ’रो’प उनीहरुकी आमामाथि लागेको जर्मनीको मिडिया डेचे वेलेको रिपोर्टमा भनिएको छ । क्रिस्टिनमाथि आरोप छ कि उनले आफ्ना छोराछोरीलाई खानामा मिसाएर ड्र’ग्सको हे’भी डो’ज दिइन् त्यसपछि उनले बच्चाहरुलाई बाथरुममा लगेर क्रु’र’तापूर्वक मारिएको भन्दै वुपर्टल जिल्ला अदालतमा आरोपी आमा क्रिस्टियनमाथि मु’द्दा चलिरहेको छ ।

क्रिस्टियनले छोराछोरीलाई खानामा न’शा’लु पदार्थ मिसाएर खुवाएको जसबाट बालबालिका बे’हो’सीको अवस्थामा पुगेको मु’द्दामा अभियोजन पक्षले दावी गरेको छ । त्यसपछि क्रिस्टियनले छोराछोरीलाई पालैपालो बाथरुममा लगेर पानीमा डुबाएर मा’रेको अभियोजन पक्षले बताएको छ ।

यसरी म’र्ने ५ बच्चहरुमध्येमा ६ वर्ष र ८ वर्षका छोरा र ३ वर्षभन्दा कम उमेरका तीन छोरीहरु रहेको छ । महिलाका छैटौं सन्तान ११ वर्षका छोरा मार्सेल यसकारण बचे किनकि घटनाको समय उनी स्कुलमा थिए । मृतक बच्चाहरुको शव गएको सेप्टेम्बरमा नर्थ राइन वेस्टफेलिया स्थित परिवारको फ्ल्याटमा भेटिएको थियो ।

क्रिस्टियनले यसरी बच्चाहरुलाई मा’रेपछि डसेलडर्फ सेन्ट्रल स्टेशनमा ट्रेनअगाडि आम्फालेर आ’त्मह’त्या गर्ने प्रयास गरेकी अभियोजन पक्षको दा’वी छ । आ’त्मह’त्याको प्रयास गर्दा सुरक्षाकर्मीले उनलाई बचाएको थियो । क्रिस्टियनले भने आफू निर्दोष भएको दावी गरिरहिन् । उनका अनुसार एक नकाबधारी व्यक्ति फ्ल्याटमा आएका थिए जसले बच्चाहरुलाई मा’रे ।

अभियोजकका अनुसार पुलिस जाँचको क्रममा महिलाको दावी पुष्टि गर्ने कुनै पनि प्रमाण फेला परेन । अभियोजक हेरिबर्ट कोन गेभार्डका अनुसार आरोपी महिलाको आफ्ना श्रीमानकी नयाँ प्रेमिकासँग वि’वा’द चलिरहेको थियो । उनी क्रिस्टियनका तेस्रो श्रमिान हुन् र उनी यी ६ मध्ये ४ छोराछोरीका पिता हुन् ।

यही कारण महिलाले श्रमिानको रि’स छोराछोरी माथि पोखेकी थिइन् । अभियोजकले क्रिस्टियनमाथि ‘दु र्भा वनापूर्ण ह त्या’को आ रो प लगाउँदै उनले निर्दो ष बच्चाहरुको निर्दो षप नाको फाइदा उठाएको बताउका छन् ।

रिपोर्टका अनुसार गएको सेप्टेम्बरमा पुलिसले ५ बच्चाहरुको मृ त्युको खबर पाएको थियो । घटनास्थलमा पुलिसले १ वर्षकी मेलिना, २ वर्षकी लियोनी, ३ वर्षकी सोफी, ६ वर्षका टिमो र ८ वर्षका लुकाको श व फे ला पारेको थियो । अधिकारीहरुका अनुसार पाँचैजना बच्चाको ला श बेडमा थिए ।

प्रतिक्रिया दिनुहोस