६० वर्षीय वृद्धले गरे श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

ऐजेन्सी,विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय हामीले सुन्ने गरेका नै छौ ।

श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौ ।

भारतको झारखण्डमा विवाहको अनौठो घटना सार्वजनिक भएको छ । जहाँ एक ६० वर्षीय पुरुषले ३५ वर्षीया युवतीसँग ७ फेरे बिहे गरेका थिए । त्यो पनि पहिलो श्रीमतीको इच्छाले

भारतको झारखण्डमा विवाहको अनौठो घटना सार्वजनिक भएको छ । जसको सबैले तारिफ गरिरहेका छन् । यहाँ एउटी श्रीमतीले श्रीमानको दोस्रो बिहे धूमधाममा गरिन् । तर, यो विवाहको एउटा ठूलो कारण थियो । जसलाई सबै जान्न उत्सुक थिए ।

श्रीमान खुसी हुँदै श्रीमतीको अगाडि ७ वटा फेरे

वास्तवमा सरायकेलामा यो रोचक घटना बाहिर आएको छ । जहाँ ६० वर्षीय लालमोहनले ३५ वर्षीया चैती महतोसँग विवाह गरेका थिए । त्यो पनि पहिलो श्रीमतीको इच्छाले अगाडि बसे र खुसीसाथ अर्की श्रीमतीसँग फेरे गरे ।

एउटी छोरीको बिहे गरेपछि पनि दोस्रो बिहे

३० वर्षअघि लालमोहनको पहिलो विवाह सरला महतोसँग भएको थियो । उनीहरूका दुई छोरीहरू पनि छन्, जसमध्ये एक विवाहित छन्।

तर छोरा नभएकाले श्रीमान् श्रीमती खुसी भएनन् । यही कारण दुवैले आपसी सहमतिमा दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् ।

महिलाको परिवारले आफ्नी छोरीको विवाह वृद्धसँग गराए

लालमोहन र चैती महतोले पूरै रीति-रिवाजका साथ यो विवाह गरेका थिए। यो विवाह समारोहमा दुवैका परिवारका सदस्यबाहेक केही विशेष आफन्तको उपस्थिति रहेको थियो ।

चैती (महिला) को विवाहको उमेर नाघेको भनिन्छ । उनले बिहे गर्न सकेनन् । जसका कारण युवतीको परिवारले उनको विवाह गर्न राजी भएको थियो ।

श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस