५ श्रीमान् की यी एक्ली पत्नी,, कलीयुगमा महाभारतको द्रौपदीको झझल्को

हामी सबैले महाभारत कालमा ५ वटा पति र तिनकी एक पत्नी द्रौपदीको कथा सुन्दै आएका हौं । तर २१ औँ शताब्दिमा पनि विश्वकै अनौठो दृश्य जुन भारतको दहरादुनमा देखीएको छ राजो वर्मा नाम गरेकी महिलाको जीवनमा पनि द्रौपदीको जस्तै ५ वटा पति छन् र सबै पालै पालो सँग श्रीमतीको साथ प्रेम र रात बिताउँछिन् ।

यद्यपी उनीहरु सबैजना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् । गरिब परिवारका यि दाजुभाईको घरमा जम्मा एउटै कोठा छ उनीहरु श्रीमतीसँग दिनमा १ जनामात्रै सँगै सुत्छन् ,जहाँसम्मकी उनले आफुले जन्म दिएकी १८ महिने छोरी कुन श्रीमानको संभोगबाट जन्मिएकी हुन् थाहा छैन ।

महाभारतमा जस्तै उनीहरु बीच कुनै मनमुटाव तथा द्वेश छैन मिलेर बस्छन् श्रीमती पनि हरेक सँग समान माया र आदर भाव गर्छिन एक भाई श्रीमती सँग हँदा अरु सबै बाहिर मझेरीमा सुत्छन् अनी आ आफ्नो पालो कुरेर श्रीमतीको कोठीमा जान्छन् ।

जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजमोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन् । जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस