रातो ओ,पन कोट मा यति धेरै हट एन्ड से,क्सी देखिइन। सेल्फी क्वीनको नामले चर्चित गायिका नेहा कक्कड। हेरौ नेहाका केही ह,ट तस्बिर !

बलिउडमा सेल्फी क्वीनको नामले चर्चित गायिका नेहा कक्कड आफ्नो गीतका कारण मात्र होइन आफ्नो विशेष स्टाइलका कारण पनि चर्चामा रहन्छिन् । नेहा र रोहनप्रीत प्रायः रो,मान्टिक मुडमा देखिन्छन।

हालै जहाँ नेहाले रोहन पेरिसमा केही गरिरहेको तस्विर शेयर गरेकी छिन् योसँगै उनका अरु धेरै ग्लै,मरस तस्विरहरु इन्टरनेटमा चर्चामा छन् । यसपटक पनि नेहाले आफ्नो स्टाइल र लुकले फ्यानहरूलाई पा,गल बनाएकी छिन्।

नेहाले आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरमा उनी रातो रंगको पहिरनमा निकै ह,ट देखिएकी छिन्।

नेहाले रेट कलरको लामो कोट र प्यान्टको साथ कालो नेटेड ब्रालेट लगाएकी छिन्, जसले उनको सम्पूर्ण लुकलाई निकै आकर्षक बनाएको छ। यी तस्विरहरूमा नेहाले विभिन्न पो,ज दिएकी छिन्।

सडकमा उभिएर, उनी आफ्नो यी तस्विरहरु सेयर गर्दै नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘पेरिसको सडकमा…’।





प्रतिक्रिया दिनुहोस