अनेक किसिमका ह,र्कत सहित फोटोसुट गरि चर्चामा आइन अमिर खानकी छोरी इरा खान।हेरौ इराका बो,ल्ड तस्बिरहरु!

आमिर खानकी छोरी इरा खान फेरि पनि चर्चामा आइन वास्तवमा, इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसमा आफू विगत चार वर्षदेखि डि,प्रेसनको सामना गरिरहेकी थिइन् । जसको अहिले चर्चा भइरहेको छ।

अमिर खानकी छोरी इरा खान प्रायः चर्चामा रहने गर्छिन् । तर, इरा खान फिल्मी पर्दाबाट टाढा रहन्छिन् । तर स्टाइलका हिसाबले उनले अभिनेत्रीलाई पक्कै ट,क्कर दिने गर्छिन् । सक्रिय इराले आफ्नो बोल्ड फोटोसुटका तस्विर इन्स्टाग्राममा धेरै पटक सेयर गरिसकेकी छिन् । आउनुहोस् हेरौं इरा खानले सेयर गरेका ग्लै,मरस तस्विरहरू।

अहिले इरा खानले सबैलाई चकित पारिन् । जब उनको सोसल मिडिया अकाउन्टमा निकै बोल्ड फोटोसुटका तस्विरहरु सेयर गरिन । इराले पहाडले घेरिएको पहाडमा ब्याकलेस गाउनमा पोज दिएकी छिन् । इराले निलो हाइ स्लिट गाउनमा निकै बो,ल्ड पोज पनि दिइन् ।

यसै क्रममा इरा खानले रातो रंगको सुन्दर स्ट्र्यापलेस गाउनमा अफबिट ठाउँमा बसेर फोटोसुट पनि गराएकी थिइन् । जसमा उनी कुनै ग्लैमरस अभिनेत्री भन्दा कम देखिइनन् । इराका यी तस्विरलाई फ्यानले तारिफ गरेका छन् भने कतिपयले ट्रो,ल पनि गरेका छन्।

इरा खान बोल्ड तस्विर खिच्न माहिर छिन् । योसँगै उनी बिना मेकअपको तस्विर शेयर गर्न पनि हिचकिचाउँदैनिन ।
बोल्ड कपडासँगै इरा खानको फेसन सेन्स पनि फरक छ।

प्रतिक्रिया दिनुहोस