छोरीले विवाहको मण्डपमा विवाह गर्न नमानेपछि आमाले गरिन् ज्वाईसँग विवाह

छोरीले विवाहको मण्डपमा विवाह गर्न नमानेपछि आमाले गरिन् ज्वाईसँग विवाह

घोर कलियुग ! छोरीले विवाहको मण्डपमा विवाह गर्न नमानेपछि आमाले गरिन् ज्वाईसँग विवाह

काठमाडौ । हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ ।

भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चि च्याउँदै भनिन्, ‘ममाथि धो का भएको छ ।’ समाचार अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अ चम्मित भए ।त्यतिबेला आमाले छोरीलाई ठूलो द बाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन्।

१७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् ।मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् ।

ती युवती आफूमाथि धोका भएको भन्दै चि च्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिती भएपनि म यो बुढासँग केटासँग विवाह गर्दिनँ’ भन्दै रु न थालिन् ।

दुलहीले विवाह अघि जुन केटाको तस्वीर देखाइएको थियो त्यो उनी नभएको बताइन् । छोरीले दुलाहा अस्विकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो।

जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छो डेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृ त्यु भएको थियो ।उनका एक बहिनी र एक भाइ छन् । अहिले छोरी बिहे गर्न दुलाहा बनेर गएको केटासँग आमाले नै बिबाह गरेर घरजम गरिरहेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस