आफुलाई जन्माएको भन्दै युवतीले हालिन डाक्टरलाई मु द्दा, पाईन यति धेरै क्ष ति पु र्ति सबै चकित !

एजेन्सि –बेलायतमा निकै विचित्र घटना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मु द्दा हालिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् ।

एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई जन्मनबाटै रोक्नुपर्नेमा आफूलाई ग म्भी र स्वास्थ्य सम स्याको साथमा जन्माएको आ रो प लगाउँदै मु द्दा हालेकी थिइन् ।

द सनका अनुसार एवीको जन्म २००१ मा भएको थियो । उनलाई जन्मिँदा नै लिपेमाइलोमेनिंगोसेले नामको स्वास्थ्य सम स्या थियो ।

यो एक प्रकारको ग म्भी र स्वास्थ्य सम स्या हो जसलाई मेडिकल भाषामा स्पाइना बिफिडा भनिन्छ । यही स्वास्थ्य सम स्याका कारण उनले डाक्टरलाई मु द्दा हालिदिएकी थिइन् ।

एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी जन्मिनुभन्दा पहिले उनकी आमालाई सही औषधिको सल्लाह दिएका थिएनन् ।

यदि डाक्टरले उनकी आमालाई गर्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अपांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

एवीको दावीअनुसार डाक्टरले उनलाई जन्मिनबाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई जन्मिन दिए ।

लण्डन हाइकोर्टका डाक्टर रोजालिंड कोए क्युसीले सुनुवाइका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षतिपूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस