सुन्दा अनौठो तर वास्तविक कुरा ! कहिले सुन्नु भएको छ ढुङ्गामा आगो बाल्दा वाइफाई चलेको कुरा

सुन्दा अनौठो तर वास्तविक कुरा ! कहिले सुन्नु भएको छ ढुङ्गामा आगो बाल्दा वाइफाई चलेको कुरा

तपाईं हामीले सुन्दै आएका कुनै कुराहरू एकदमै भिन्दै अनौठो किसिमका हुन्छन । तेस्तै आज हामी एउटा विश्वमा भएको धेरै अनौठा घटनाको बारेमा कुरा गर्दै छौं । ती घटना सुन्दा नै अचम्म लाग्ने तर सत्य हुन्छन् । त्यस्तै तपाइलाई सुन्दा अनौठो लाग्न सक्छ। जर्मनीको एक म्युजियममा ढुगां र आगोबाट वाइ–फाई चल्ने गरेको छ ।

उक्त म्युजियममा एक ढुगांको भित्र वाइफाई राउटर राखिएको छ। जसले वाइ–फाई सिग्नल दिने गर्दछ । उक्त ढुगांको छेउमा आगो लगाएमा राउटरले काम गर्छ । जब आगो बालिन्छ तब मात्र राउटरले सिग्नल दिने गर्दछ । उक्त ढुगांको भित्र एक थर्मोइलेक्ट्रिक जेनेरेटर जडान गरिएको छ।

जसमा इलेक्ट्रिसिटि परिवर्तन गर्ने क्षमता हुन्छ। यसैका कारण आगो लगाएपछी राउटरमा बत्ति आउने गर्छ ।यसमा आगो लगाएर आफैले मोवाइलमा कनेक्ट गर्न सकिन्छ । साँढे एक टनको उक्त अनौठो ढुगांलाई कीपएलाइवको नाम दिइएको छ। यस ढुगांलाई एरम बर्थोलले बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस