जुसको बिर्को खोल्दा महिलाको होस् उड्यो…

एजेन्सी । जेड स्मिथ नाम गरेकी एक महिलाले ब्लडी मैरी ड्रिंक बनाउनका लागि जब एल्डी सुपरमार्केटबाट टमाटरको जुस किनिन् । जुस किनिसकेपछि उनलाई के थाहा थियो कि यस डब्बाबाट एक डराउने खालको बस्तु निस्किएला ।

केही दिन पहिले पनि एक युवतीले सोही ठाउँबाट केरा खरिद गरेपछि त्यसमा मरेको भ्यागुता फेला परेको थियो ।

उनी भन्छिन्, ‘मैले जब डिब्बा खोल तब मलाई लाग्योकी यसमा केही छ । डब्बालाई हल्लाउने वित्तिकै यस्तो लाग्थ्योकी त्यसमा केही ठोस चीज छ । मैले डिब्बा खोलेपछि मेरो हो’स उ’ड्यो । त्यसमा एक भ्रुण थियो ।’

जेडले भनिन् ‘मलाई थाहा थिएन, यो कसैको भु्रण जस्तै लागिरहेको थियो । यसका लागि उनले एल्डीलाई यसको जाँचका लागि पत्र पनि लेखेकी थिइन् ।जब यसको जाँंच गरियो र तब पत्ता लाग्योकी त्यो एक प्रकारको च्याउ थियो । डब्बामा हावा छिरेपछि नै भित्रै च्याउ उम्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस