यूएईमा एक नेपाली युवतीसंग भारतीय युवाको बस्यो प्रेम, जे नहुनु थियो त्यही भयो !

काठमाडौ । वैदेशिक रोजगारीका लागि यूएई पुगेकी एक नेपाली युवती अप्ठेरोमा परिन् । उनी एक जना भारतीय नागरिकको प्रेममा परेकी थिइन् । प्रेममा रहँदा उनीहरुबीच शा’रि’री’क स’म्प’र्क पनि भयो । तर पछि नेपाली युवतीलाई ति युवक मन पर्न छाडे । ति युवक हुन् भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम । काठमाडौकी एक युवती वैदेशिक रोजगारीका लागि यूएइ पुग्दा उनी मोहमसंग एउटै कम्पनीमा काम गर्थिन ।

एउटै उमेर समुहका उनीहरु सँगै काम गर्दा गर्दै निकट भए । निकटता यति धेरै भयो की उनीहरु शा’रि’रीक रुपमा पनि एक भए । स’म्प’र्क राखेकै बेला सलिमले ति युवतीको अं’त’रंग त’स्बिर पनि लिएका रहेछन् ।

तर त्यो कुरा युवतीले थाहा पाइनन् । तर जब उनी नेपाल फर्किइन् त्यस पछि सलिमले उनलाई ब्ल्या’कमे’लिगं गर्न थाले । ति युवती टाढा हुन खोजेको थाहा पाएपछि सलिमले ति अं’त’रंग त’स्बिर युवतीका परिवारलाई पठाइदिने चे’ता’वनी दिए ।

सलिमले यसरी अनुचित फाइदा उठाउन खोजेपछि ति युवती काठमाडौं प्रहरी परिसर, टेकु पुगीन् । उनले प्रहरी समक्ष आफुलाई परेको समस्या सुनाइन् । प्रहरीको सम्पर्कमा पुगेकी युवतीले सालिमलाई नेपाल बोलाइन् ।

सलिम पनि युवतीलाई भेट्न दवाव दिइरहेका थिए । युवतीलाई भेट्न नेपाल आएका ति युवकलाई प्रहरीले उनी बसेकै होटलवाट पक्राउ गरेको छ । प्रहरीले उनी विरुद्ध थप अनुसन्धान गरिरहेको टेकु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस