नेपालका कलाकार जो आउदैं छन साउथ फिल्म बाट

काठमाडौं,विगत ८ वर्ष देखी नेपाली चलचीत्र तथा कलाकारीता क्षेत्रमा लागी परेका काठमाडौेका मोडल तथा कलाकार शेखर सुबेदी कुनै नौलो नाम भने हैन । देशको चलचीत्र विकाश गर्नु पर्छ भनेर यस्मै निरन्तर सबै कुरा छोडि अभिनय गर्दै विभिन्न भिडियो, फिल्म र ब्रान्ड-एम्बेसेडरको रूपमा काम गरी रहेका छन ।

निर्भय, गाजाबाजा मा छोटो रोल र चि मुसी ची चलचीत्रमा नेगेटिव चरीत्र निभाएका र भर्खरै तिन वटा चलचीत्रमा साईन गरेका उनी चाडैंनै साउथ फिल्म ईण्डष्ट्रिमा देखीने छन । कण्णडाका हिरो यशझै देखीने हल्ला बजारमा तातीए संगै वहाँलाई साउथ फिल्म बाट अफर आएको हो र यश संग काम गर्ने वहाँको सपना संगै नेपाली चलचीत्रलाई साउथ तथा बलीउडमा पनि चिनाउने धोको वहाँको रहेछ ।

नेपाली चलचीत्र क्षेत्रलाई विश्वव्यापी चिनाउने देशका कलाकारहरूले नै हो । राम्रो पटकथा, चरीत्र चयन र मेकिंगले चलचीत्र पूर्ण हुने संगै अब देशको चलचीत्र क्षेत्र, सिनेमा हलहरू संगै दर्शकहरूलाई लोभ्याउने र आकर्षीत गर्ने कलाकार बन्ने मेरो सपना संगै नयाँ नयाँ चरीत्र बोकेको चलचीत्र गर्ने मेरो विचार हो ।

प्रतिक्रिया दिनुहोस