मिया खलिफाको १५ लाखको स्तन, १८ लाखको नाक ! भयो अनाैठो खुलासा (तस्बिरहरू)

मिया खलिफा पो र्न उद्योगकी चर्चित नाम हो । पो र्न उद्योगबाट उनले आफूलाई अलग्गाएपनि त्यतिबेला आफूलाई उक्त क्षेत्रमा फिट गराउनका लागि उनले आफूमा थुप्रै परिवर्तन गरेकी थिइन् ।

अब मियाले आफूले आफ्नो स्तनको शल्यक्रिया गराएको खुलासा गरेकी छिन् ।

मिया खलिफा आजकाल टिकटकमा छाएकी छिन् । उनका नयाँ भिडियो आउने बित्तिकै चर्चित हुन थालेको छ । उनको यो भिडियो देखेर कोही हाँसिरहेका छन् भने कोहीले उनको व्यापक आलोचना गरिरहेका छन् । भिडियोमा मिया आफ्नो भविष्यमा जन्मिने छोरीलाई मेसेज दिइरहेकी छिन् । उनले भनेकी छिन्, ‘तिमी आफ्नी आमाजस्तै देखिनका लागि धेरै नै पैसाको आवश्यकता पर्नेछ ।’

यो भिडियोमा मियाले आफ्नो स्त न नक्कली भएको खुलासा गरेकी छिन् । भिडियोलाई अहिलेसम्म ७.३ मिलियनभन्दा बढीपटक हेरिसकिएको छ ।
यो भिडियोमा २८ वर्षकी मिया खलिफालाई भविष्यमा जन्मिने छोरीसँग कुरा गरिरहेको देख्न सकिन्छ । उनकी काल्पनिक छोरी भन्छिन्, ‘मम्मी म ठूलो भएर तपाईंजस्तो देखिन आतुर छु ।’ यो कुराको जवाफमा मियाले जे भनिन् त्यसले सबैलाई चकित बनाएको हो ।

मियाले जवाफ दिँदै भन्छिन्, ‘मम्मीले आफ्नो स्त नमा १३ हजार डलर (लगभग १५ लाख रुपैयाँ) र नाकमा १५ हजार डलर (१८ लाख रुपैयाँ बढी) खर्च गरेकी थिएँ । त्यसैले तिमीले अहिलेदेखि नै पैसा बचाउन सुरु गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस