अनेकाै हर्कत सहित फोटोसुट गरेकि अमिर खानकी छोरी इरा खानकाे बोल्ड तस्बिरहरु हेर्नुहाेस ! (फाेटाे फिचर)

आमिर खानकी छोरी इरा खान फेरि पनि चर्चामा आइन वास्तवमा, इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसमा आफू विगत चार वर्षदेखि डि,प्रेसनको सामना गरिरहेकी थिइन् । जसको अहिले चर्चा भइरहेको छ।

अमिर खानकी छोरी इरा खान प्रायः चर्चामा रहने गर्छिन् । तर, इरा खान फिल्मी पर्दाबाट टाढा रहन्छिन् । तर स्टाइलका हिसाबले उनले अभिनेत्रीलाई पक्कै ट,क्कर दिने गर्छिन् ।

सक्रिय इराले आफ्नो बोल्ड फोटोसुटका तस्विर इन्स्टाग्राममा धेरै पटक सेयर गरिसकेकी छिन् । आउनुहोस् हेरौं इरा खानले सेयर गरेका ग्लै,मरस तस्विरहरू।

अहिले इरा खानले सबैलाई चकित पारिन् । जब उनको सोसल मिडिया अकाउन्टमा निकै बोल्ड फोटोसुटका तस्विरहरु सेयर गरिन ।

इराले पहाडले घेरिएको पहाडमा ब्याकलेस गाउनमा पोज दिएकी छिन् । इराले निलो हाइ स्लिट गाउनमा निकै बो,ल्ड पोज पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस