ओछ्यानमा पिसाब फे’रेको भन्दै वार्डेनले छात्रको लिं’ग बाँ’ध्ने र छात्राको गु’प्ता’ङ्गमा मैनवत्ती बा’लेर…

विद्यार्थीको हेर बिचार गर्न होस्टलमा वा’र्डेन राखिन्छ। उसको काम नै विद्यार्थीको खानपान, रहनसहन र पढाईबारे ख्याल राख्नु हो। उसो त वा’र्डेनलाई शिक्षककै रुपमा पनि हेरिन्छ। शिक्षक भनेको गुरु। अर्थात शिक्षाको उज्यालो छर्ने। गुरुलाई भगवानकै रुपमा हेरिन्छ।

तर पोखराका एक वा’र्डेनले विद्यार्थीको हेरचाह गर्नुको सट्टा उल्टै या’तना दिएकी खबर आजको नागरिक दैनिकले छापेको छ। पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुलमा आश्रित डोल्पाका ५ वर्षिय नाबालक रेमन बुढालाई होस्टल वार्डेन जानुका नेपालीले या’तना दिएकी हुन्।

उनले राती सुत्दा ओछ्यानमा पि’साब फे’र्छ भनेर रेमनको पिसाब गर्ने ठाउँ (लि’ङ्ग) लाई र’बरले बाँ’धि दिएर या’तना दिएकी छन्। रेमन मात्र होईन होस्टलमा बस्ने अधिकांशलाई उनले यसरी नै या’तना दिने गरेको पी’डित विद्यार्थीहरु बताउँछन्। बुबा नभएका र आर्थिक अवस्था कमजोर भएर आमाले पालनपोषण गर्न नसकेपछि रेमन केहि समय अगाडिदेखि उक्त होस्टलमा बस्दै आएका थिए।

उनीसँगै त्यहाँ ९ जना बालबालिका बस्ने गर्छन्। सो होस्टलका ५ जना विद्यार्थी पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययन गर्दै आएका छन्। रेमन भने कक्षा नर्सरीमा अध्ययनरत छन्। सदाझैं सोमबारपनि रेमन र उनका साथीहरु कक्षामा बसिरहेका थिए। शिक्षिका सिर्जना कँडेल विद्यार्थीलाई पढाउन कक्षामा गईन्।

कक्षामा पुग्ने वित्तिकै एक जना विद्यार्थीले आफूले र’बर भेट्टाएको भन्दै उक्त र’बरले क’ट्टुमा पि’साब फे’र्नेको पि’साब फेर्ने ठाउँ (लि’ङ्ग) बाँ’ध्न मिल्छ भन्दै शिक्षिका कँडेललाई दिएछ। शिक्षिका कँडेल विद्यार्थीको कुरा सुनेर आश्चर्यचकित भईछन र भनिछन्, ‘कसले भन्यो यस्तो नचाहिने कुरा?’

तत्कालै विद्यार्थीले जवाफ दिएछ, ‘रमनको पि’साब फेर्ने ठाउँ (लि’ङ्ग) बाँ’धेको छ नपत्याए हेर्नु त’। नभन्दै रमनलाई शिक्षिकाले हेर्दा त उ रो’ईरहेको भेटियो। लगत्तै रेमनको कपडा खोलेर हेर्दा उनको पिसाब फे’र्ने ठाउँ (लि’ङ्ग) र’बरले बाँ’धिएको थियो।

जसका कारण उनको (लि’ङ्ग) मा र’बरको डा’म थियो भने पेट फु’लेको थियो। शिक्षिकाले कसले हो यसरी बाँ’धिदिएको भनेर सोध्दा रेमनसँगै अध्ययनरत होस्टल वा’र्डेन जानुकाकी छोरीले ‘हाम्रो ममिले’ पि’साब न’फेरोस् भनेर बाँ’धिदिएको भनेपछि घटनाको खुलाशा भएको विद्यालय श्रोतले जनाएको छ।

पछि पी’डित विद्यार्थी रेमनलेपनि होस्टल वा’र्डेन जानुकाले आफ्नो पि’साब फे’र्ने ठाउँ (लि’ङ्ग) बाँ’धिदिएको बताएका छन्। जानुकाले रेमनलाई मात्र होईन, होस्टलमा बस्ने अन्यलाईपनि बारम्बार यस्तै या’तना दिने गरेको पी’डित विद्यार्थी बताउँछन्। उनले रेमनलाई यस्तो या’तना दिएको दोश्रो पटक हो।

यसअघीपनि यस्तै या’तना दिएको रेमनले बताएका छन्। जानुकाले होस्टलमा रहेका छात्रहरुको पि’साब फे’र्ने ठाउँ (लि’ङ्ग) मात्र होईन छात्रा (केटी)हरुलाई पनि या’तना दिने गरेको बताईन्छ। उनले ओछ्यानमा पि’साब फेरेको दिन जसले पि’साब फेरेको हो उक्त छात्राको पि’साब फे’र्ने (गु’प्ताङ्ग) मा मै’नवत्ती बा’लेर झो’सिदिने गरेको पी’डितको आरोप छ।

तर पी’डक भनिएकी जानुकाले घटना घटाएको स्वी’कारेकी छैनन्। घटना सार्बजनिक भएलगत्तै विद्यालयमा बोलाएर गरिएको सोधपुछमा उनले आफूले विद्यार्थीको पि’साब फेर्ने ठाउँ (लि’ङ्ग)मा न’बाँधेको जि’कीर गरिन्। तर होस्टल सञ्चालक राहुल नेपालीले भने घटनाको जिम्मेवारी लिदै अब आईन्दा घटना नदोहोर्याउने प्र’तिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस