बाथ रोगको समस्या छ ? उसोभए भुलेर पनि नखानुहोस् यस्ता खाना, नत्र…..

काठमाडौँ । सामान्यतः बाथको समस्या बढी महिलालाई देखिन्छ भने पुरुष पनि यसका शिकार हुन्छन् । बाथ हुँदा जोर्नी दुख्छ र सुन्निन्छ ।

यसका लागि उपचार र पेनकिलर्स दिइन्छ । तर अनुसन्धानहरुबाट के देखिएको छ भने यदि बाथ बढाउने खालका खाना खाइएको छै भने यसलाई नियन्त्रण गर्न सकिन्छ । बाथ धेरै प्रकारका हुन्छन् । तिनमा ओष्टियो बाथ र रुमाटाइड बाथ बढी भएको पाइन्छ ।

ओष्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ । यसले ती अंग चलाउन पनि गा¥हो हुन्छ । परिवारमा पहिला कसैलाई बाथ भएको छ भने यसको चपेटामा पर्ने सम्भावना बढी हुन्छ ।

बाथको लक्षण ,जोर्नी दुख्ने ,सुन्निने ,अंगले काम गर्न समस्या हुने ,रातो हुने

के गर्ने ? आराम गर्ने ,चिसो या तातोले सेक्ने ,तौल कम गर्ने ,शारीरिक अभ्यासमा जोड दिने

प्रतिक्रिया दिनुहोस