कुखुराको मासु पकाउनु अघि भुलेर पनि नगर्नुहोस यो काम

काठमाडौं । तपाईको भान्सामा कुखुराको मासु कतिको पाक्छ ? तपाई बजारबाट कुखुराको मासु किनेर ल्याउनुहुन्छ र पकाउनु हुन्छ । कतिको बानि मासुलाई पखालेर मात्रै पकाउने रहेको हुन्छ । तर तपाईको पनि कुखुराको मासु धोएर मात्रै पकाउने बानि रहेको छ भने आज बाटनै छोडिदिनुस् । मासु धोएर पकाएको खण्डमा के हुन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

कुखुराको मासु धोएर पकाएको खण्डमा मासुमा हुने क्या’म्पाइलो’ब्य’क्टर नामको ब्या’क्टे’रि’या मासुमा फैलने र खानालाई वि’षा’दी बनाउने कारणले गर्दा कुखुराको मासु धोएर पकाउनु हुदैन् ।

कुखुराको मासु पखालेर पकाई खाएको खण्डमा क्या’म्पा’इलो’ब्य’क्टर नामक ब्या’क्टे’रिया’ले पे’ट दु’खाउने, झा’डा प’खाला, वा’न्त हुने जस्ता समस्या गराउने भएको कारणले गर्दा मासु पखालेर खानु हुदैन् ।

यो ब्या’कटेरि’या’बाट कसरी बच्ने?

१. कुखुराको मासुलाई एकछिन छोपेर यत्तिकै रहन दिनुहोस्

कुखुराको मासुलाई छोप्नुस् र केही समय फ्रिजको तल्लो भागमा राख्नुस् ताकी कुखुरामा रहेको रस अरु खानामा परेर संक्रमण नगराओस्।

२. कुखुराको काँचो मासुलाई नपखालौँ

ब्या’कटे’रि’या कुखुराको मासुमा छ भने पकाएर जान्छ। क्या’म्पी लो’बा’क्टर समेत पाक्छ। पकाउनु अघि पखाल्दा ब्या’क्टे’रि’या झन् फैलिन सक्छन्। त्यसैले मासु पखाल्नु हुँदैन।

३.भाँडाकुँडा पखालौँ

कुखुराको मासु बनाउँदा सबै भाँडाहरु सफासँग धोइनुपर्छ, त्यसैगरी चपिङ बोर्ड अनि पकाउने एरिया सफा हुनुपर्छ। मासु छोइसकेपछि हात राम्ररी साबुनले पखालेर धुनुपर्छ। तातो पानीले हात धुनु राम्रो हुन्छ। यसले क्या’म्पी लो’ब्या’क्ट’र फै’लि’न बाट बचाउँछ।

४. राम्ररी पकाउनुस्

मासुलाई राम्रोसँग पकाउनु पर्छ। एक सय डिग्री सेल्सियसमा पकाउनु उत्तम हुन्छ।

मासु कति खाने ? कसरी खाने ?

मासु एक प्रोटिनले भरिपूर्ण पौष्टिक आहार हो । मासुमा १४ देखि २१ प्रतिशतसम्म प्रोटिन पाइन्छ । त्यस्तै जिङ्क, भिटामिन बि र पोटासियमजस्ता शरीरलाई आवश्यक तत्व पनि पाइन्छ मासुमा । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, यदि सही र सन्तुलित ढङ्गले प्रयोग नगरेमा मासुमा पाइने फाइदाजनक तत्वहरू शरीरले ठिकसँग प्राप्त गर्न सक्दैन । स्वस्थ व्यक्तिले हप्ताको एकदेखि दुई छाक भोजनमा मासु समावेस गर्नु उपयुक्त हुन्छ । स्वस्थ व्यक्तिले दिनभरमा १०० देखि १५० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ ।

मोटोपना भएको मानिसले एकपटकमा तीनदेखि चार पिसभन्दा बढी मासु खान उपयुक्त हुँदैन । अ’त्य’धि’क मा’सु से’वन गर्नाले हड्डी कमजोर हुने, आ’थ्र्रा’इटि’स )जो’र्नीसम्बन्धी रोग) हुने, को’लेस्ट्रो’ल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । मासु धेरै से’वन गर्नाले मोटोपन बढ्ने र त्यसले शरीरमा ए’स्ट्रोजे’न ह’र्मन बढ्ने गर्दछ । सो ह’र्मोनले क्या’न्सरको खतरा बढ्ने अनुसन्धानहरुले प्रमाणित भएको छ । मासु खानेबित्तिकै आइसक्रिम, दुध, दही, क्रिमका परिकार खानु उपयुक्त हुदैन । बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिनुपर्छ ।

चाडपर्वमा मासु बढी खाइने हुँदा यसले यु’रि’क ए’सि’ड र मृगौलाका बिरामीहरुलाई सताउने गर्छ । प्रोटिनको अ’त्याधि’क से’व’नले मृगौला रोगमा हा’नी गर्ने हुनाले यस्ता रोगीलाई मासु कम खान सल्लाह दिइन्छ । मा’सुज’न्य जु’नोटिक रोगबाट बच्नको लागि मासुलाई राम्रोसँग पकाउनुपर्छ । साथै मासु खानको लागि भनि रो’गी पशुहरुको ब’ध गर्नुहुदैन । काँचो मा’सुको से’व’न जु’नोटि’क रोग लाग्नुको प्रमुख कारण हो । मासुलाई १०० डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ । धेरै चिल्ला र फ्राई गरेका खानेकुरा तथा माछामासु खाने चलन छ ।

हामीलाई स्वादिलो लागे पनि धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन । तेल, घिउ खार्दा त्यसबाट वि’षा’लु प’दा’र्थ जन्मन्छ र त्यस ले मुटुलाई निकै नै हा’नी पुर्याउँछ । त्यसैले यस्ता खारेका खानेकुरा खान हुँदैन । तेल, घिउको प्रयोग सकभर न्यून मात्रामा गर्नुपर्छ । त्यस्तै एकदिन पकाएको मासु धेरै दिनसम्म खाने चलन पनि छ । पकाएको खानेकुरा धेरै समयसम्म भण्डारण गर्दा दु’षि’त हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाइदा गर्छ । तसर्थ, एक पटकमा खानेजति मात्र पकाउने र जति पकाइन्छ त्यसको शुद्धतामा ध्यान दिने गर्नुपर्छ ।

एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइँदैन । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउँछ । उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्क जस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले दशैको मासु पकाउँदा सजक बन्नुपर्छ । मासुलाई धेरै भुट्ने, तार्ने वा पोल्नेभन्दा पनि थोरैभन्दा थोरै तेल प्रयोग गरी सामान्य तरिकाले पकाउनु उपयुक्त हुन्छ । एकपटक प्रयोग गरिएको तेल अर्काे पटक प्रयोग गर्नुहुँदैन ।

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । जसले पेट, ठुलो आन्द्रा, प्रोस्टेट, कलेजो, फोक्सो र छाला जस्ता अंगहरुको क्यान्सर हुने जोखिम बढी रहन्छ । त्यस्तै मासु फ्राई गर्दा निस्कने तत्व एच.सी.ए. र पी.ए.एच.यस.ले मानव शरीरमा विभिन्न ट्युमरहरु पैदा हुन्छ । यसैको कारण पछिल्लो समयमा क्यान्सरको बिरामी नेपालमा बढीरहेको चिकित्सकहरु बताउँछन् । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ ।

मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवर्धक हुने गर्छ । मासुलाई बफ्याएर पकाउन सकिन्छ । मासुलाई सुख्खा किसिमले फ्राइ गरेर भाँडाको तल रहेको चिल्लो फालेर खान सकिन्छ । चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थ हुन्छ । सकभर खसी, भेँडा, च्याङ्गग्रा, पाडा, बंगुर आदिको रातो मासुभन्दा पनि कुखुरा, हाँस, टर्की, बट्टाई वा माछाको सेतो मासु खानु उपयुक्त हुन्छ । खासगरी, रातो मासुमा स्या’चुरेटे’ड चिल्लो बढी हुने हुनाले त्यो मुटुको स्वास्थ्यको लागि घा’त’क मानिन्छ ।

स्या’चु’रेटे’ड चिल्लोले को’लेस्टेरो’लको मात्रा बढाउँछ, जसले र’क्त’प्र’हमा अवरोध लगायतका समस्या उत्पन्न हुन सक्छन् । सेतो मासुमा हा’निका’रक बोसो तथा को’लेस्ट्रो’लको मात्र कम हुने हुँदा मुटुरोगी तथा मधुमेहका बिरामीलाई समेत उपयुक्त हुन्छ । मुटुरोगी तथा मधुमेहका बिरामीले सकभर एकदमै न्यून मात्रामा सेतो मासु खानुपर्छ । यस्ता बिरामीलाई रातो मासु उपयुक्त हुदैन । क्यान्सरका बिरामीले खसीको मासु एकैपटक धेरै खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्नु र पोलेको, डढेको वा धेरै भुटेको मासु खाँदै नखानु उचित हुन्छ ।

मुटुरोग, मधुमेह तथा क्यान्सरका बिरामीले एक छाकमा तीनचार टु’क्रा मा’त्र मासु खानु, कोक, फे’न्टाजस्ता पे’य प’दा’र्थलाई भन्दा पानीलाई प्राथमिकता दिनु, हरियो तरकारीलाई खानामा समावेश गर्नु, सागसब्जी र रेशादार खानेकुरालाई प्राथमिकता दिनु र मासुको मात्र भर नपर्नु उपयुक्त हुन्छ । सकेसम्म मासुको प्रयोग गर्दा अधि’कतम मात्रामा हरियो सागसब्जी पनि खानु र नियमित शा’री’रि’क व्यायम गर्नु उचित हुन्छ । मधुमेहका बिरामीले बढी चिल्लो मासु खानुहुदैन । प्रेसरका बिरामीले खाने मासु धेरै नुनिलो हुनुहुँदैन ।

मधुमेह र प्रेसरका बिरामीले मासुसँग खाने गर्नुहुँदैन । जथाभावी मुख छाडेर खानेकुरा खाँदा हृ’दयघा’त पनि हुने सम्भावना भएकाले विशेष ध्यान दिनुपर्छ । दमका बिरामीलाई चिसो खानेकुरा र पे’य प’दा’र्थ खाँदा असर र्पुयाउँछ । ग्याष्टीकका बिरामीले दिनको चारपाँच पटक खानुपर्छ । सुगरका बिरामीले पनि पेटभरी खान हुँदैन । अड्कल गरी गरी खानुपर्छ । मासु खाँदा स्वस्थ मान्छेले पनि दिनमा तीन चार पटक गरेर खानुपर्छ । एकैपटक धेरै मासु खान उचित हुँदैन ।

नेपालका मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्या’क्टे’रि’याको सङ्क्रमण हुने गरेको छ । बिरामी पशुको मासु खाँदा जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने खतरा रहको छ । फोहोर वधशाला तथा मासुको तयारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा रहेको छ । मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा वि’षा’क्तता बढी खाना प्वा’इ’ज’निक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढु’स्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फु’ल्ने लगायतका समस्या देखिन्छ ।

प्रतिक्रिया दिनुहोस