वीरगंजमा स्कुल बसमा आग’लागी हुँदा यति धेरै बालबालिकाको मृ’त्यु

वीरगंज ।वीरगंजमा एक स्कुल बसमा आ’गलागी भएको छ ।गोल्डेन गेट एकेडेमीको ना २ क ३७५ नम्बरको स्कूल बसमा बिहीबार दिउँसो चार बजे वीरगंजको प्रतिमा चौकस्थित नेपाल आयल निगम नजिक आ’गलागी भएको हो ।

बि’ग्रिएर बनाउनका लागि राखिएको बसमा तार सर्ट भइ आग’लागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिआगोलाई वीरगंज महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।आग’लागी ४५ लाख भन्दा बढीको क्ष’ति भएको छ ।

यो पनि :मनकामना केबुलकार मर्मतका लागि चार दिनका लागि बन्‍द हुने भएको छ । आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने कम्पनीले जनाएको छ।

कम्‍पनीका अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

तर बन्‍द अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ।कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस