संवेदनशील अंग भित्र लुकाएर लागूपदार्थ तस्करी

काठमाडौँ — गु,प्तां,गमा लागूपदार्थ लुकाएर भित्र्याइएको आरोपमा प्रहरीले दुई महिलालाई प,क्रा,उ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गु,प्तां,गमा करिब ४४ दशमलव ३ ग्राम ब्रा,उन सुगर लुकाएर भित्र्याउने झापा दमक–१ की ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थानकी २५ वर्षीया विमला धिमाल प,क्रा,उ परेका हुन् ।

दक्षिण झापाको गौरीगन्ज गाउँपालिका–४ को कदमगाछीस्थित सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शनिबार राति प,क्रा,उ गरेका शं,कास्पद ती महिलाहरूलाई सोधपुछ गरी प्रारम्भिक खानतलासीका क्रममा संवेदनशील अंग (यो, नि) मा ला, गू पदार्थ लुकाइएको आशंका गरिएको थियो ।

खजुरगाछीस्थित स्वास्थ्य चौकीका महिला स्वास्थ्यकर्मीको सहयोगमा खानतलासी गर्दा मञ्जु धिमालले यो, निमा लुकाइएको अवस्थामा लागू पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस