केहि दिन अगाडी मात्र परिवारलाई भेटेर मेरिल्याण्ड फर्केका सुनिलको दु’र्घटनामा मृ’त्यु

मेरिल्याण्डको किंग्सभिलमा भएको दु’र्घटना’मा म्याग्दीका सुनिल बराइली’को नि’ध’न भएको छ ।शुक्रबार राती अर्थात् शनिबार विहान सबा १२ बजे भएको दु’र्घटनामा बराइली’को नि’धन भएको मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीले जनाएका छन् ।

वि’परित दिशा’बाट आएको गाडीले सुनिलको गाडीमा ठ क्क’र दिए’को थियो । ठ’ क्कर दिने गाडी एकसय माइल प्रतिघण्टाको हाइस्पीडमा रहेको थियो ।

ठ’ क्कर दिने गाडी हाकिरहेका व्यक्तिको पनि नि’ध न भएको छ भने सुनिलको गाडिमा रहेका अन्य यात्रु घा’इते भएका छन् । उबर चालक बराइलीको गाडीमा दुईजना यात्रु रहेका थिए ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । तर अ’वस्था ग’म्भिर रहेको जनाइएको छ । पोष्टमार्टम पछि आज दिउसो सुनिलको श’व परिवार’को स्वीकृति बमोजिम फिनरल होममा राखिएको भण्डारीले जनाएका छन् ।

बराइलीको संस्कारको लागि प्रकिया सुरुभैसकेको छ भने घ’टनाको बारेमा प्रहरीले अनु’सन्धान गरिरहेको छ । अ’नाहकमा ज्या’न गु’माउन परेको यो घ’टनाले आफूलाई म’र्माहत सगै निकै क्रो’ धि’त बनाएको भण्डारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सुनिलको भर्खर अमेरिका आएका श्रीमती, छोरा र छोरीलाइ भेटेर घट’नाको बारेमा जानकारी गराउनु र सम्झाउनु सबैभन्दा पीडादायी रहेको भण्डारीको भनाई छ ।

उनको न्यायका लागि आफूले कुनै कसर बाकी नराख्ने भन्दै भण्डारीले परिवारप्रति गहि’रो सम’बेदना र सुनिलको आ’त्मा’को चि’रशा’न्ति’को कामना गरेका छन् । खसोखास

प्रतिक्रिया दिनुहोस