कमेडियन भारती सिंहले बेबि बंम्प तस्बिर सेयर गर्दै भनिन, छोरा आउँछ कि छोरी छिटो कमेन्ट मा भन्नुहोस।

भारती सिंहले आफ्नो नयाँ तस्विर सेयर गरेकी छिन् जसमा उनले रातो ड्रेस लगाएकी छिन् र आफ्नो बेबी ब,म्प फ्ला,न्ट गरिरहेकी छिन।चर्चित कमेडियन भारती सिंहले केही समयअघि नै आफू ग,र्भवती भएको घो,षणा गरेकी छिन् । भारती अहिले पाँच महिनाको ग,र्भवती छिन्।

र उनी आफ्नो पति हर्ष लिम्बाचियासँग ग,र्भावस्थाको हरेक पल रमाइलो गरिरहेकी छिन् । हालै भारतीले आफ्नो एउटा नयाँ तस्विर सेयर गरेकी छिन् जसमा उनले रातो ड्रेस लगाएकी छिन् र पहिलो पटक आफ्नो बेबी ब,म्प फ्ला,न्ट गरिरहेकी छिन

यो तस्विरमा उनका श्रीमान बेबी बम्पमा हात समातिरहेका छन् ।
यो तस्विर सेयर गर्दै भारतीले इन्स्टाग्राममा लेखेकी छिन्, ‘छोरा आउछ कि छोरि ? तपाईलाई के लाग्छ छिटो कमेन्टमा भन्नुहोस्। भारती आमा बन्नपाएकोमा निकै उत्साहित छिन् । उनी विगत २–३ वर्षदेखि परिवार नि,योजनमा सं,लग्न थिइन् । भारतीले आफ्ना धेरै अन्तर्वार्ताहरूमा आफू जतिसक्दो चाँडो परिवार सुरु गर्न चाहन्छिन् भनी सं,केत गरिन्।

प्रतिक्रिया दिनुहोस