सहमतिमा श’रीरिक सम्पर्क राख्दै ब,’लात्कारको आरोप लगाउने युवती पक्राउ

काठमाडौं। युवकहरुलाई पहिले आफैंले प्रेम सम्बन्धमा फ’साएर सहमतिमै शा’रीरिक सम्बन्धपछि ब,’लात्का’रको क’स हा’लेर पैसा असुल्ने एक युवती पक्राउ परेकी छिन् ।

यी ‘अ’सुली गर्ल’ युवतीले पहिले डे’टिङ एपको माध्यमबाट नौ’जवान युवकहरुलाई प्रे’मजालमा फ’साउँथिन् । त्यसपछि उनीहरुसँग शा’रीरिक सम्बन्ध राख्थिन् । सम्बन्धपछि ती युवकलाई ब्ल्या’कमेल गरेर पैसा असुल्ने खेल सुरु हुन्थ्यो । उनले यी युवकहरुवि’रुद्ध पु’लिसमा ब,’लात्कारको के’स हा’लिदिने ध’म्की दिएर लाखौं असुल्थिन् ।

यी युवती दिल्लीसँग जोडिएको गु’रुग्रामबाट पक्राउ परेकी हुन् । एसीपी क्रा’इमका अनुसार न्यू को’लोनी पु’लिसले यी २० वर्षकी युवतीलाई पक्राउ गरेर ब्ल्या’कमेलि’ङ गरेर अ’सुलीको ने’क्सेसको भ’ण्डाफोर गरेको हो । यो पूरै खेलमा पक्राउ परेकी युवतीकी आमा र उनका एक साथी पनि संलग्न थिए ।

पुलिसले यो विषयमा थप अनुसन्धान गरिरहेको छ । गुरुग्रामका एसीपी क्रा’इम प्रि’तपाल सिंहले यो जानकारी दिएको भा’रतीय मिडियाले जनाएका छन् ।युवतीले फ’साएका एक पी’डितका अनुसार गएको २० अगष्टमा उनले डे’टिङ एपमार्फत युवतीलाई भेटेका थिए ।

युवतीले पहिले त उनीसँग शा’रीरिक सम्बन्ध राखिन् त्यसपछि २३ अगष्टसम्म बा’ध्यतावश ती युवतीसँग बिहे पनि गर्नुपर्यो । पु’लिसका अनुसार क’हानी यहीँ रोकिएन । युवतीले केही अरु युवकलाई पनि यसैगरी फ’साएर उनीहरुसँग पनि शा’रीरिक सम्बनध बनाइन् । त्यसपछि उनीहरुलाई ब्ल्या’कमेल गरेर पैसा अ’सुलिन् ।

यसरी युवतीले लाखौं रुपैयाँ अ’सुलिसकेकी थिइन् ।पु’लिस रेकर्डअनुसार आरोपी युवतीले १ वर्षमा कूल ७ युवक वि’रुद्ध राजेन्द्रा पार्क, न्यू कोलोनी, थाना सहर, थाना सदर, सेक्टर १०, सिभिल लाइन्स, डि’एलएफ फेज १ र सा’इबर क्रा’इम गरी ७ फरक फरक पुलिस स्टेशनमा ब,’लात्का’रको के’स समेत दर्ता गराइसकेकी थिइन् ।

यीमध्ये २ के’स पु’लिस जाँचमा झु’टा पाइएका छन् ।उनले १५ महिनामा ८ जनावि’रुद्ध ब,’लात्का’रको के’स दर्ता गराएकी छिन् । केस नै दर्ता नगरी युवतीले अन्य थुप्रै युवकलाई लु’टेको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ । पु’लिसका अनुसार केस नै दर्ता न’गरिएका पी’डितहरु समेत खोज्दा युवतीले लु’टेका युवकको संख्या दर्जनौं हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस