कोलेस्टेरोल बढेका बिरामीले कस्तो खानेकुरा खाँदा उपयुक्त ?

कोलेस्टेरोल फ्याटसँग सम्बन्धित समस्या हो । कोलेस्टोर हाम्रो शरिरमा आफैँ पनि बन्छ साथै खानाबाट पनी प्राप्त हुन्छ । यदि हाम्रो शरीरमा प्रोटिनको परिणाम २०० एमजी परडिएल भन्दा बढि भयो भने त्यसलाई उच्च कोलेस्टेरोलको संज्ञा दिइन्छ । बढ्दो उमेरसँगै कोलेस्टेरोल पनि बढ्दै जान्छ ।

राम्रो किसीमको कोलेस्टोलले विभीन्न रोगलाग्न बाट वा कम नियन्त्रण गर्न मद्धत गर्छ । जस्तैः मुटुरोग, युरीक एसिड, मधुमेह हुन नदिने अथवा कम गराउने गर्दछ। नराम्रो कोलेस्टेरोलले विभीन्न रोगहरु निम्त्याउने र बढाउने गर्छ । जस्तैः युरीक एसिड बढाउने मुटुरोग बढाउने गर्दछ ।

कोलेस्टेरोलमा चिल्लो पर्दाथले महत्वपुर्ण भुमिका खेलेको हुन्छ। त्यसैले हामीले खानेकुराहरु खाँदा बिशेष ध्यान दिनुपर्ने हुन्छ । कोलेस्टोल भएको व्यक्तिले यस्ता खानेकुरा खानुपर्छ । विभिन्न फलफुलमा हुने एन्टिअक्सीडेन्ट सस्टेन्टले पनि कोलेस्टेरोलको मात्रा कम गर्न मद्धत गर्छ ।

कोलेस्टोरको समस्या भएका व्यक्तिले मनोअनस्याचुरेट फ्याटि एसिडलाई प्राथामिकतामा राख्नुपर्ने हुन्छ । प्रशस्त सागपात र फलफुललाई खानामा समाबेश गर्दा कोलेस्टेरोल घटाउन सकिन्छ ।

कोलेस्टेरोलको समस्या भएको व्यक्तिलाई अण्डा खान दिन हुदैँन । तर कतिपय रिर्सचले अण्डा खान मिल्ले जनाएको छ । कोलेस्टोल भएको व्यक्तिले दैनिक अण्डा खाँदा सेतो भाग मात्र खानुपर्ने हुन्छ । कोलेस्टोल हुन नदिनका लागि समयमा नै विभिन्न कुरामा ध्यान दिनुपर्छ ।

वेट मेन्टेन गर्ने. फ्याट भएको खानेकुरा मोडरेट अमाउण्टमा सेवन गर्ने, शारीरिक क्रियाकलाप गर्ने, शारीरिक व्यायम गर्ने, फाइबरयुक्त खानेकुरा प्रशस्त मात्रामा भोजनमा समावेश गनुपर्छ ।

प्रतिक्रिया दिनुहोस