चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट ख’सेर नि’धन, फ्यानहरु स्त’ब्ध, श्रीमती शो’काकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अ’भागी मानिसहरु यो दुनियाँमा छन् । यसरी फरक छुट्याइन्छपनि । यस्तै एक अभागी जोडिबारे आज हामी तपाईंलाई जानकारी दिन गइरहेका छौँ ।

२ हप्ता अघि गायक एमसी केभिनले प्रेमिका डि’योलेन बेजेरासँग विवाह गरे जो पेसाले वकील हुन् । तर कस्तो अभाग ब्राजिलका यी चर्चित गायक एमसी केभिनको होटलको पाँचौं तल्लाबाट ख’सेर मृ’त्यु भयो ।ब्राजिलबाट निकै स्त’ब्ध पार्ने यो जोडीको समाचार बाहिर आएको छ ।

चर्चित गायकको अचानक मृ’त्यु भयो । गायक केवल २३ बर्षका थिँए । गायकको मृ’त्युले फ्यानलाई दुः’खी बनाएको छ । प्रसिद्ध ब्राजील गायक एमसी केभिनको हालै विवाह भएको थियो । होटलको पाँचौं तलाबाट ख’सेपछि उनको मृ’त्यु भयो ।केभिनको आकस्मिक मृ’त्युले उनकी श्रीमती डियोलेन बेजेरा शो’कमा छिन् ।

प्राप्त जानकारी अनुसार, केभिन एमसी केभिन ब्राजीलको रियो दि जेनेरियोको एक होटलमा बसिरहेका थिँए । उनको कोठा होटेलको ११ औं तलामा थियो । प्रहरीले मृ’त्युबारे आवश्यक थप अनुसन्धान गरिरहेको छ ।यसका साथै प्रहरीले पनि मुद्दा दर्ता गरेको छ ।

समाचारका अनुसार केभिनको होटेलको पाँचौं तलाबाट ख’सेर मृ’त्यु भयो । बताइए अनुसार उनका केही साथीहरू पनि त्यस होटेलको पाँचौं तलामा थिए । गायक आफ्ना साथीहरूलाई भेट्न उनीहरुको कोठामा आइपुगेका थिए ।त्यहाँबाट उनी खुट्टा चि’प्लिएर ल’डे भन्ने खबर बाहिर आएको छ ।

उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो तर अस्पताल पुग्नु अघि नै उनको मृ’त्यु भैसकेको अस्पतालले पुष्टि गर्यो । एमसी केभिनको मृ’त्यु पछि, उनकी श्रीमती डियोलानले उनको मृ’त्युको खबर साझा गर्दै इन्स्टाग्राममा एक भावुक तस्विर पोस्ट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस