“शाहरुख खानकी छोरी सुहानाकाे सामाजिक संजालमा भाइरल भएका हट तस्विर (फाेटाे फिचर)

“बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै चर्चामा आउने गर्छिन् । बलिउडमा प्रवेश सँगै उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन् ।

हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ । साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पराएका छन् । पछिल्लो समय सुहानाका तस्बिर र भिडिओले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छन् ।”

“शाहरुख खानकी छोरी सुहाना खानले शनिबार २१ औं जन्मदिन मनाएकी छिन्। सन् २००० मे २२ मा सुहानाको जन्म भएको थियो। जन्मदिनमा आमा गौरी खानले उनलाई इन्स्टाग्राममा जन्मदिनको शुभकामना दिँदै भनेकी थिइन्,‘तिमीलाई आज, भोली र सँधै माया गर्छु छोरी।’”

“यसैबीच सुहानाले पनि २१ वर्षमा टेकेभन्दै इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेकी छिन्। जुन निकै भाइरल बनिरहेको छ। सुहानाको दाई र भाई पनि छन्।

दाईको नाम आर्यन खान हो, उनी २३ वर्षका भइसके। यस्तै भाई अब्रम खानको उमेर ७ वर्ष पुगेको छ। सुहाना साथै आर्यनले बलिउडमा चाँडै डेब्यु गर्ने चर्चाहरु पनि भइरहन्छन्।”

प्रतिक्रिया दिनुहोस