२२ वर्षीय दिदि र 17 वर्षिय बहिनीले गरिन कसैले सोच्नै नसक्ने काम ! प्रहरी समेत छ,क्क पर्यो ।

अ,नाथालयको नाममा सहयोग मा,ग्दै ठ,गी गरेको आ,रोपमा दुई जना युवतीहरु प,क्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका १ वैरियामा रकम सं,कलन गरेको अ,वस्थामा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनी प,क्राउ परेका हुन् । वैरिया बजारमा रकम सं,कलन गर्ने क्रममा प,क्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । प,क्राउ परेकाहरूबाट सं,युक्त नेपाल अ,नाथ तथा अ,सहाय बा,लबालिका समाज काठमाडौंको सहयोग रसिदसमेत फेला परेको छ ।

वैरिया बजारमा सहयोग सं,कलन गर्ने क्रममा स्थानीय व्यवसायीले शं,का लागेपछि प्रहरीलाई खबर गरेका थिए । सम्बन्धित संस्थामा फोन सम्पर्क गरेपछि न,क्कली रसिद बनाएर सहयोग सं,कलन गरेको खुलेको थियो । प,क्राउ परेकी पौडेल संस्थामा पूर्व कर्मचारी रहेको र तीन महिनाअघि उनले संस्था छा,डेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नि,रीक्षक दिनेश गुरुङले बताए ।

त्यस्तै, विभिन्न प्राविधिक झ,ण्झटको कारण अ,पराधी सजिलै का,रबाहीको भा,गीदार बन्न नसकेको स्वयम् प्रहरी अधिकृतहरू नै स्वी,कार्छन् । सा,इबर ब्यूरोले नेपालमा टीकटकको कार्यालय नहुँदा कतिपय मु,द्दाको लागि टीकटकको अफिसमा पत्र लेखेर पठाउने गरिएको छ । उजुरीहरूको ब्यूरो र सामाजिक सञ्जालको आधिकारिक कार्यालयको सं,यन्त्रबाट पनि अ,नुसन्धान गर्ने गरिएको ब्यूरोका वरिष्ठ उपरिक्षक एव प्रवक्ता नविन्द अर्यालले नेपाल प्रेसलाई बताए ।

प्रवक्ता अर्यालले भने, ‘हामीले हाम्रै सं,यन्त्रबाट पी,डकलाई पत्ता लगाउँछौं र आवश्यक पर्‍यो भने टीकटकलाई पत्र पनि पठाउँछौ ।’ ब्यूरोबाट आधिकारिकरूपमा सूचना उपलब्ध गराइदिन माग गर्दै सामाजिक स,ञ्जालको कार्यालयमा पत्रचार गर्ने गरिएको छ । उनले भने, ‘त्यस्ता कतिपय उ,जुरीहरु टीकटकको अफिसमा पठाइदिने गरेको छौ । हामीले कस्तो खालको उजुरी हो भनेर बुझ्छौं । उजुरी गर्नेहरूले पनि आफूमाथि भएको दु,व्र्यव,हारको पूर्णविवरण खुलाउन नचाहँदा का,रबाही गर्न स,मस्या भइराखेको छ ।’

प्रतिक्रिया दिनुहोस