अलिकति ज्व’रो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकाे केहि समयपछी …!

उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । कुशुम पहारीको विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको टिकटकमा निकै रमाइला भिडियोहरु छन् ।तर कुशुमको मृ’त्यु भने निकै दु:खद भएको छ । म’हामारीमा एक पछि अर्का दु:खद घ’टना भएका सुनिएका छन् । तर यो घ’टना हृ’दय वि’दारक छ ।

सिन्धुपाल्चोक घर भई काठमाण्डौको कालिमाटीमा बस्दै आएका अजय श्रेष्ठले श्रीमती कुशुम पहरीलाई संसारवाटै वि’दा गरिदिएका हुन् । उनको श’व देख्न सकिने अवस्थामा पनि थिएन ।

विहान साढे ७ वजे बुवालाई फोन आयो त्यती बेला छोरीले गरेकी थिइन् । वुढोलाई अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकी थिइन् । कुरा गर्दा गर्दै फोन ठ्याक्कै छुटेको थियो । विवाह भएको ९ महिना मात्र भएको थियो ।

९ महिनाको बिचमा छोरी र ज्वाईको बीचमा तीन पटक वि’वाद भइसकेको थियो । उनले छोरीलाई माइत ल्याएर राखेका थिए । तर श्रीमानले म अब यस्तो गर्दिन म र’ क्सी खाँदिन भनेर मा’फी मागेर उनले माइतवाट ल्याएका थिए ।

तर यसरी संसारवाटै वि’दा गरिदेलान् भन्ने उनलाई लागेको थिएन । दिनभरी कालिमाटीमा ब्यापार गर्ने राती घर आएपछि श्रीमानले जहिले पनि दु:ख दिन्थे ।भर्खर लाउँ खाउँ उमेरकी छोरीलाई ज्वाईले सि’ध्याइदिएपछि बुवा आमा वि’ह्वल भएका छन् । प्रहरीले घ’टनाको अनुसन्धान निष्पक्ष गरेको अभिभावको भनाई छ ।

घ’टना भएपछि अजयले आफ्ना भाईलाई फोन गरेका थिए । फोन गरेर कुशुमलाई मैले सि’ध्याएँ प्रहरी लिएर आइज भनेका थिए । जहिले पनि जिस्किएर त्यस्तै कुरा गर्ने गर्थे । त्यसैले उनलाई विश्वास लागेन ।

उनले अरुलाई कोठामा गएर हेर्नु त अजयले मलाई यस्तो भनेर फोन गरेको छ भनेर साथीलाई पठाएको बताए । साथीहरु जाँदा भित्रवाट ढोका लगाएर अजय भित्रै बसेका थिए । घ’टना भएको थाहा भएपछि भाइहरुले नै प्रहरी लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस