स्याङ्जामा ९४ वर्षीय वृद्धले २७ वर्षीया युवतीलाई फकाएर जंगलमा लगेर…

स्याङजा । स्याङ्जामा एक २७ वर्षीया यु’वतीलाई कर णी ग’रेको आ’रोपमा ९४ वर्षीय वृद्ध प’क्राउ परेका छन् ।

गाउँकै सु’स्त म’नस्थि’तिकी २७ वर्षीया युवतीलाई कर णी ग’रेको आ’रोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) प’क्राउ परेका प्रहरीले जनाएको छ ।

उनले विभिन्न प्र’लोभन दिँदै युवतीलाई जं’गलमा ल’गेर कर णी ग’रेको प्रहरीले जानकारी दिएको छ । युवतीका आफन्तले घर्तीलाई जं’ग’लमा त्यस्तो कार्य ग र्दै ग र्दै प’क्राउ ग’रेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी हो’बिन्द्र बोगटीले जानकारी दिए ।

घटना दुई साता अघिकै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो । ‘यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दो’षीलाई कानुनी का’रबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने । प’क्राउपछि घर्तीलाई हि’रास’तमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्, काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे ।

दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ । दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातकाे आँकलन गरिएकाे छ ।

बिहीबार भने माैसममा केही सुधार आउने अपेक्षा गरिएकाे छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस