शा’रीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ७ जना धनाढ्यहरु पक्राउ, गिरोहमा १ हजारभन्दा धेरै रहेको खुलासा

काठमाडौं। शा’रीरिक सम्बन्धका लागि श्रीमती सा’टासाट गर्ने ठूलो गि’रोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गि’रोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गि’रोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ ।

भारतको के’रलमा चलिरहेको यो गि’रोह चलाउनको लागि ह्वा’ट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए । यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए । इण्डियन एक्सप्रेसका अनुसार को’ट्टायमबाट पु’लिसले ७ जनालाई गि’रफ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पु’लिसको नि’गरानीमा छन् ।

एक महिलाले आफ्ना पतिवि’रुद्ध पु’लिसमा उ’जुरी दिएपछि यसको अनुसन्धानको क्रममा यो गि’रोहको खुलासा भएको हो ।महिलाले आफ्ना पतिवि’रुद्ध प’रपुरुषसँग शा’रीरिक सम्बनधको लागि बा’ध्य पारेको आरोप लगाउँदै उ’जुरी दिएकी थिइन् ।यस अघि का’यमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो ।

यस विषयमा चां’गनचेरीका डे’प्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टे’लिग्राम र मेसेन्जर ग्रुपमा जो’डिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजुरी गर्ने महिलाका पतिलाई गि’रफ्तार गरेका छौं । यसको पछाडि ठूलो गि’रोह छ र हामी अरु आरोपीको खोजी गर्दैछौं ।’

पक्राउ गरिएका आरोपीहरु के’रलको अ’लाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पु’लिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गि’रोहमा सं’लग्न रहेको पुष्टि गरेको छ । एक महिलाले आफ्ना पतिले परपुरुषसँग शा’रीरिक सम्बन्धका लदागि द’बाब दिएको उ’जुरी गरेपछि महिलाका पति र

उनका साथीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो गि’रोहको खुलासा भएको हो । पु’लिसका अनुसार यो गि’रोहमा हजारभन्दा धेरै संलग्न छन् र शा’रीरिक सम्बन्धका लागि भारी मात्रामा महिलाहरु साटासाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस