सुतेको बेला आमाको मृ; त्यु भएपछि ५ र ७ वर्षका दुई बालिका लामो समय श वसँगै बि’ताए, देख्ने सबैका आँ’खा र’साए

रेनेस, फ्रान्स, १६ असोज-उत्तरपश्चिमी फ्रान्समा अ’चानक मृ; त्यु भएकी आमाको श व लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् ।

“शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ,” प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए ।

मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो ।

त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृ; त्यु भएको बताएका थिए ।

सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृ; त्यु’व’र’ण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ ।

घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ । तिनीहरूले आफ्नी मृ त आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।

मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, “हामीले आ’प’रा’धि’क स’म्लग्नता (परिकल्पना) लाई इ’न्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको साक्षी बयान लिने कोसिस गर्नेर्छौं ।”

मित्रता कहिले प्रेम सम्बन्धमा परिणत भयो मलाई थाहा नै भएन त्यसपछि …..

काठमाडौं । दुई केटीहरुको मित्रता कहिले प्रेम सम्बन्धमा परिणत भयो थाहा भएन । उनीहरु एक अर्का बिना बाँ च्न नसक्ने अवस्थामा पुगेका थिए । अवस्था ग’म्भीर भएपछि उनीहरुले परिवारका सदस्यहरुलाई यसबारे जानकारी गराए । तर उनीहरुको भावनालाई कसैले बुझेनन् । उनीहरुका अनुसार परिवारले छु’ट्ट्याउने प्रयास गर्यो ।

अब उनीहरुका सबै विकल्पहरु लगभग बन्द भैसकेका थिए । अन्त्यमा उनीहरुले घर छो’डेर जानु नै उपयुक्त विकल्प रोज्नुपर्यो । उनीहरु आफ्नै शर्तमा बाँच्न चाहान्छन् । दिल्ली र हरियाणाबाट लखनउ आउँदै गरेका किशोरीहरुले यो सबै कुरा प्रहरीसँग खुलाएका हुन् ।

हाल, मानकनगर प्रहरीले दुबै केटीहरुलाई दिल्ली प्रहरीको जिम्मा लगाएको छ । दिल्ली मोडल टाउन, राजपुरा निवासी १९ वर्षीया किशोरीको मित्रता हरियाणा कैथल निवासी एक किशोरीसँग थियो । एउटै उमेरका भएका कारण उनीहरु अक्सर समय एकसाथ हुन्थे । यसबीच केटीहरु एक अर्काप्रति आकर्षित हुन थालेको बताइन्छ । जब परिवारका सदस्यहरुले यसबारेमा जानकारी पाए उनीहरु सम्बन्ध खुसी थिएनन् ।

परिवारका तर्फबाट दुबैलाई छु’ट्ट्याउन धेरै प्रयास गरियो । त्यसपछि उनीहरु लखनऊ पुगेका हुन् । प्रहरी निरीक्षक सुबोध कुमारका अनुसार दिल्लीबाट आएपछि मानकनगरमा उनीहरु एउटा भाडाको घरमा बस्दै आएका थिए ।

त्यहाँ पनि उनीहरुले कसैलाई केही भनेनन् । जानकारी अनुसार विरलै मात्र उनीहरु कोठाबाट बाहिर आउँथे । छिमेकमा कसैसँग कुरा पनि गर्ने गरेका थिएनन् । दिल्ली र हरियाणाबाट छोरी ह’राएको भन्दै उनीहरुको परिवारले प्रहरीमा उ’जुरी दर्ता गरायो । त्यसपछि उनीहरुको मोबाइलको लोकेशन ट्रेस गरियो, तब उनीहरु लखनऊमा भएको खुल्न आयो ।

त्यसपछि दिल्ली मोडेल टाउन र हरियाणाको कैथल प्रहरी चौकीको संयुक्त प्रहरी टोली लखनऊ पुग्यो । टोलीले डीसीपी केन्द्रीय डाक्टर ख्याती गर्गबाट सहयोग मागेको थियो । त्यसपछि ती किशोरीहरु मानकनगरमा एउटा भाडाको घरमा बस्दै आएको कुरा खुल्यो ।

सोही आधारमा, मानकनगर प्रहरी, दिल्ली र हरियाणाको प्रहरी संगै ती किशोरीहरुलाई नियन्त्रणमा लिइयो । प’क्राउ परेपछि प्रहरीलाई उनीहरुले दिएको बयानले सबैलाई चकित बनाएको छ । मोडल टाउन निवासी किशोरीका अनुसार उनी आफ्नो साथीको प्रेममा परेकी थिइन् । उनले आफ्नो जीवन सँगै बिताउने योजना बनाएका थिइन् ।

उनीहरु परिवार र साथीहरुबाट ब’च्न लखनउ पुगेका थिए । घर छो’ड्दा, जम्मा भएको पूँजी पनि सँगै लिएर गएकी थिइन् । जसबाट उनी आफ्नो खर्च चलाइरहेकी थिइन् । दिल्लीकी बासिन्दाका अनुसार उनी लिं ग परिवर्तन गर्न चाहन्थिन् । त्यसका लागि डाक्टरहरुसँग सम्पर्कमा पनि भएको खुलेको छ । लिं ग परिवर्तनपछि आफ्नो साथी संग खुसी जीवन बिताउन सक्छु भन्ने कुरामा उनी ढुक्क थिइन् ।

प्रतिक्रिया दिनुहोस