बिग बोसको घरमै गर्भवती भईन यी प्रतिष्पर्धी तेजस्वी प्रकाश , आखिर कस्को बच्चा छ उनको पेटमा ?

सानो पर्दाको सबैभन्दा चर्चित रियालिटी शो बिग बोसमा आएका धेरै प्रतियोगीहरुको प्रेमकथा सुरु हुने गरेको छ । बिग बोसको यो सिजनमा प्रतियोगी तेजस्वी प्रकाशले सबैलाई चकित पारेकि छिन् । वास्तवमा, तेजस्वी प्रकाशले उमर रियाजलाई आफू गर्भवती भएको बताएकी छिन् । यो सुनेर सबै छक्क परेका छन् तर, तेजस्वीले यो शोका होस्ट सलमान खानको आदेशमा यो सबै भनेकि थिईन् ।

वास्तवमा, बिग बोसको एक शो मा होस्ट सलमान खान र उनका पार्टनर तथा बलिउड स्टार गोविन्दाले तेजस्वी प्रकाशलाई उमर रियाजसँग ठट्टा गर्न लगाएका थिए । सलमान खान र गोविन्दा दुबैले तेजस्वीलाई आफूले उमर लाई के भन्न खोजेको बताएका थिए । प्रतियोगी तेजस्वी प्रकाश उमरसँग बोल्दै भन्छिन्– मलाई ग्याँस भरिएको छ यति भनेपछि उमर चर्को स्वरमा हाँस्छन् । तेजस्वी आ’क्रो’शि’त हुँदै भन्छिन्– यो मजाकको कुरा होइन ।

सलमानको निर्देशनमा तेजस्वी भन्छिन्, –म आमा बन्न जाँदैछु । यो सुनेर उमरको बोली नै रोकिएको थियो । उमर भन्छन्– के भन्दै छौ ? तेजस्वीले आफ्नो ठट्टा जारी राख्दै भनिन्,–के ग्यासका कारण केटी गर्भवती हुन सक्छ। उमर रियाज अलमलमा पर्छन् र त्यहाँबाट निस्किन्छन् । हाल उमर शो बाट भने बाहिरि सकेका छन् । उनले प्रतिक सहजपाल माथि हा’तपा’त ग’रे पछि उनलाई दर्शकको माध्यम देखाएर शो बाट निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस